२८ जेठ २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विद्यार्थी सङ्ख्या न्यून भएपछि वालिङका पाँच सामुदायिक विद्यालयलाई समायोजन ★   बैतडीको पुर्चौंडीलाई पूर्णखोप सुनिश्चिता पालिका घोषणा ★   यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य ★   यसरी व्यवस्थापन गर्दैछ बिपी कोइराला क्यान्सर अस्पतालले फोहर ★   थालनी भयो विश्वस्तरीय आँखा स्वास्थ्यसम्बन्धी ‘डिजिटल’ तालिम ★   रासायनिक विषादीको विकल्प सिकाउँदै कृषि ज्ञान केन्द्र ★   सङ्घीय संसद्अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दै ★   आजको मौसम पूर्वानुमानः देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने ★   सडक स्तरोन्नति गर्न माग ★   अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा ★   आयोगले दायर गर्‍यो एकैसाथ तीन मुद्दा ★   गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि ★   मुक्तिनाथ धर्मशाला स्तरोन्नति गरिँदै ★   म्याग्दीको विकट गाउँ पात्लेका एक सय २२ घरपरिवारलाई खानेपानी सुविधा ★   लोकतन्त्रका उपलब्धि स्वीकार गर्न नसक्नेले भ्रामक प्रचार गरिरहेका छन्ः महासचिव पोखरेल ★   ‘नेपालका पर्यटकीय गन्तव्यको प्रचार गर्नसके पर्यटकको बसाइँ लम्बाउन सकिन्छ’ ★   प्रतिनिधिसभाको बैठक बुधबार बस्ने गरी स्थगन ★   ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’ ★   विपद्सँग जुध्न विपद् स्वयंसेवक तयार पारिँदै ★   हाई अल्टिच्युड तालिमबाट २४ राष्ट्रका ३३८ जना दीक्षित

शिक्षा

जुम्लालगायत हिमाली जिल्लामा वैशाखदेखि नयाँ शैक्षिकसत्र

फाइल तस्वीरजुम्ला — जुम्लालगायत माथिल्लो कर्णालीका हिमाली जिल्लामा वैशाखदेखि नयाँ शैक्षिकसत्र सुरु हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ जिल्लामा वैशाखदेखि शैक्षिकसत्र सुरु गर्ने प्रस्ताव गरेको हो । प्रस्ताव अनुसार शैक्षिक सत्र ...

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, बैशाख २६ देखि परीक्षा सुरु

काठमाडौं — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुराना पाठ्यक्रम अनुसार नियमित, ग्रेडबृद्धि एवं आंशिक परीक्षाको ...

बहिरा व्यक्ति पढ्ने विद्यालयलाई आर्थिक समस्या

दमौली — कक्षाकोठामा विद्यार्थी कोही पढिरहेका छन्, कोही लेखिरहेका छन् । कोही विद्यार्थी भने इशारामा केही भनिरहेका छन् । यो दृश्य तनहुँको व्यास नगरपालिका–१ खकौलीमा सञ्चालित बुद्ध दाहाल बहिरा आवासीय प्राथमिक विद्यालयको हो । सदरमुकाम ...

एसईई दिने विद्यार्थीहरुको रजिष्ट्रेशन फाराम आजदेखि भर्न सकिने (सूचनासहित)

काठमाडौं — राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १० माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा समावेश हुनका लागि रजिष्ट्रेशन फाराम भर्न सूचना प्रकाशित गरेको छ । शैक्षिक सत्र २०७९ मा कक्षा ९ ...

सुनको मूल्यमा एक सय रुपैयाँले गिरावट

फाइल तस्वीरकाठमाडौं — साताको छैटौं कारोबार दिन आज सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज एक सय रुपैयाँले ...

पूर्वविद्यार्थीद्वारा प्रधानाध्यापक सम्मानित र पुरस्कृत

तस्वीर राससबेनी — म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई सम्मान गरिएको छ । रौटहटको यमुनामाई गाउँपालिका–३ का जाहुर आलमले म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माध्यमिक विद्यालयमा तीन दशकसम्म अध्यापन गर्नुभएकोमा पूर्वविद्यार्थीहरुले प्रधानाध्यापक आलमलाई ...

स्ववियु निर्वाचन : देशभरिका क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता

फाइल तस्वीर काठमाडौं – त्रिभुवन विश्वविद्यालयमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज विद्यार्थी सङ्गठनले दर्ता गराउँदैछन् । आज बिहान १० बजदेखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुनका लागि सबै क्याम्पसमा विद्यार्थी सङ्गठनले ...

कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै

गुल्मी — गुल्मीको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै आएका छन् । रेसुङ्गा नगरपालिका–१४ पराल्मीस्थित जन विकास माध्यमिक विद्यालयमा नर्सरी र अर्को कक्षाका विद्यार्थीलाई एउटै कोठामा एकैपटक पढाउनु परिरहेको ...

सर्लाहीका सामुदायिक विद्यालयमा पाँच हजारभन्दा बढी शिक्षक दरबन्दी रिक्त

सर्लाही — सर्लाहीका सामुदायिक विद्यालयमा पाँच हजारभन्दा बढी शिक्षक कर्माचारीको दरबन्दी खाली छ । जिल्लामा चार सय ७८ सामुदायिक विद्यालय रहेकामा पाँच हजार तीन सय १७ शिक्षकको दरबन्दी खाली छ । जिल्लामा चार सय ७८ ...

विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानद्वारा अनुदान आयोगमा समावेश गर्न माग

फाइल तस्वीरविराटनगर — प्रदेशस्तरमा स्थापना भएका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठान सङ्गठित हुन थालेका छन् । उनीहरूले पहिलो संयुक्त भेला आयोजना गरी अनुदान आयोगमा आफूहरूलाई समावेश गर्न माग गरेका छन् । स्थापना भएका विश्वविद्यालय एवं शैक्षिक ...