२४ भदौ २०७९, शुक्रबार
काठमाडौं – प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् मधेश प्रदेश कार्यालयले प्रि–डिप्लोमा तहको निःशुल्क वर्गिकृत छात्रवृत्तिमा भर्नाका लागि आवेदन फारम भरेका प्रशिक्षार्थीहरुको नतिजा प्रकाशन गरेको छ । प्रि डिप्लोमा तहको शैक्षिक सत्र २०७९/०८० का लागि ...
२३ भदौ २०७९, बिहिबार
फाइल तस्वीर । काठमाडौं – आज ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वभर हरेक वर्ष सेप्टेम्बर ८ लाई अन्तर्राष्ट्रिय साक्षरता दिवसका रूपमा मनाउने गरिन्छ । सोही अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण नेपाली ...
१८ भदौ २०७९, शनिबार
फाइल तस्वीर रुपन्देही – गृहमन्त्री बालकृष्ण खाँणले नेपालको विकासमा भारती सरकारले गरेको सहयोग उल्लेख्य रहेको बताउनुभएको छ । रुपन्देहीको धकधईस्थित रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको नयाँ भवन तथा प्रयोगशालाको आज शनिबार उद्घाटन गर्नेक्रममा यस्तो ...
१७ भदौ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा आज शुक्रबार प्रकाशित गरेको हो । ...
१७ भदौ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने धारणा राख्नु भएको छ । प्रधानमन्त्री देउवाले आज शुक्रबार ६९ औं वाणिज्य दिवस र नवनिर्मित ...
१४ भदौ २०७९, मङ्गलबार
काठमाडौं – जेठमा लिइएको कक्षा १२ को परीक्षाको नतिजा भोलि सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनु भए अनुसार भोलिसम्ममा परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी भएको हो । बोर्डका अध्यक्ष ...
१४ भदौ २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालय बन्दका कार्यक्रम स्थगित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्तामा बोलाएपछि आन्दोलनरत परिषद्ले विद्यालय बन्दको कार्ययक्र स्थगित गरेको हो । मन्त्रालयले यही भदौ १२ ...
१२ भदौ २०७९, आइतबार
काठमाडौं – चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले २० औँ सत्याग्रह २ साता पछि सारेका छन् । डा. केसीले आइतबार पत्रकार सम्मेलन गर्दै सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयनमा चासो नदेखाएको भन्दै भदौ २७ गतेदेखि ...
१२ भदौ २०७९, आइतबार
मकवानपुर – आफूहरूको आन्दोलमा समर्थन गर्न विद्यालयमा कार्यरत कर्मचारीले माग गरेका छन् । पेशागत हितका लागि भन्दै आन्दोलनरत विद्यालय कर्मचारीहरूले आइतबारदेखि एक साता विद्यालय बन्दको घोषणा गरेका छन् । उनीहरूले मकवानपुर जिल्लाका विद्यालय शिक्षक, प्रधानाध्यापक ...
१२ भदौ २०७९, आइतबार
काठमाडौं – त्रिभुवन विश्वविद्यालयले आफ्ना महत्त्वपूर्ण कागजात लुटिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अध्ययनरत नेपाल विद्यार्थी संघसँग आबद्ध विद्यार्थी हौँ भन्दै जबर्जस्ती बैठक कक्षमा प्रवेश गरी उपस्थित पदाधिकारी तथा कर्मचारीहरूलाई ...