२४ असार २०७९, शुक्रबार
उदयपुर– परराष्ट्रमन्त्री डा. नारायण खड्काले शिक्षाको विकास बिना समृिद्ध हाँसिल हुन नसक्ने बताउनुभएको छ । त्रियुगा नमूना माध्यमिक विद्यालय गाईघाटलाई बस हस्तान्तरण गर्दै उहाँले भन्नुभयो, ‘अहिलेको युगको माग शिक्षा हो । विकासको जग भनेकै शिक्षा ...
२२ असार २०७९, बुधबार
म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन थालेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाबाट स्नातक तह अध्ययनका लागि २७ विद्यार्थीलाई पहिलोपटक रु छ लाख १९ हजार ६०५ छात्रवृत्ति उपलब्ध ...
१९ असार २०७९, आइतबार
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घीय शिक्षा ऐनसहित विभिन्न छ वटा शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ । लामो समयदेखि प्रतिक्षारत सङ्घीय शिक्षा ऐनको मस्यौदा संशोधन भई राय परामर्शका लागि अर्थ मन्त्रालयमा पुगेको ...
१८ असार २०७९, शनिबार
काठमाडौं – त्रिभुवन विश्वविद्यालय सेवा आयोगले गत वर्ष मङ्सीरमा सञ्चालन गरेको प्रशासनिक पदहरूको नतिजा यहि असार १४ र १५ गते प्रकाशन गरेको छ । विभिन्न तेह्र पदमा लिएको परीक्षाको नतीजा प्रकाशन गर्दा अधिकृतस्तरका छ वटा ...
१७ असार २०७९, शुक्रबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले छुट्टै कानुन विश्वविद्यालय स्थापना गर्न कुनै समस्या नहुने बताउनुभएको छ । आज शुक्रबार काठमाडौंको प्रदर्शनीमार्ग स्थित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले छुट्टै कानुन ...
१६ असार २०७९, बिहिबार
काठमाडौं – त्रिभुवन विश्वविद्यालय कर्मचारी सङ्घको अध्यक्षमा छत्रबहादुर कार्की निर्वाचित हुनुभएको छ । प्रगतिशील कर्मचारी सङ्गठनका उम्मेदवार कार्कीले प्रजातान्त्रिक वाम लोकतान्त्रिक समूहका पुण्यप्रसाद रेग्मीलाई पराजित गर्दै कार्की विजयी हुनुभएको हो । कार्कीको अध्यक्षतामा २५ सदस्यीय ...
१५ असार २०७९, बुधबार
हेटौंडा – शिक्षक सेवा आयोग बढुवा सिफारिस समिति सचिवालय शिक्षा विकास निर्देशनालय हेटौंडाले बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारको कार्यसम्पादनका आधारमा नामावली प्रकाशित गरेको छ । आयोगले नियमावली २०५७ (संशोधन सहित) को परिच्छेद ४ को ...
१२ असार २०७९, आइतबार
काठमाडौं – शिक्षक सेवा आयोगले कार्य सञ्चालन कार्यविधि, २०७८ संशोधन गरेको छ । आयोगले शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८ लाई संशोधन गर्न बाञ्छनीय भएको भन्दै पहिलो पटक संशोधन गरेको हो । आयोगले मूल ...
१२ असार २०७९, आइतबार
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न पाँच व्यावसायिक संस्थालाई अनुदान सहयोग दिने निर्णय गरेको छ । चालु आर्थिक वर्षमा छनोटमा परेका संस्थाहरूलाई मन्त्रालयले कार्यविधिअनुसारको प्रक्रिया पु¥याएर एक साताभित्र अनुदान रकम भुक्तानीका लागि निवेदन ...
०९ असार २०७९, बिहिबार
काठमाडौं – शिक्षक सेवा आयोगले नौ वटा जिल्लाबाट २० जना शिक्षकहरुलाई सह–सचिवस्तरमा बढुवा गरेको छ । कार्यसम्पादन मूल्याङ्कनका आधारमा आयोगले शिक्षकहरुको माध्यमिक तह प्रथम श्रेणी अर्थात् सहसचिवको स्तरमा बढुवा गरेको हो । आयोग बढुवा सिफारिस ...