०९ मङि्सर २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण ★   एनसिक्युजीको मस्यौदामै एलडिसीको असन्तुष्ट, सहमति जुट्ने अपेक्षा ★   अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता ★   ‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेतना अभिवृद्धि आवश्यक’ ★   काठमाडौँमा विभिन्न क्षेत्रमा आज तीन शव भेटिए ★   कलुवापुरमा यात्रुबाहक बस दुर्घटना, ३१ जना घाइते ★   समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न: महासचिव चन्द ★   नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा ३४ बिरामीको घुँडाको शल्यक्रिया ★   गाजामा भएको इजरायली हमलामा परी छ जना बालबालिका सहित १९ जनाको मृत्यु ★   चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…. ★   अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’ बारे छलफल ★   तेह्रौँ राष्ट्रिय कर दिवसका २०८१ का अवसरमा विभिन्न चार उद्योग सम्मानित ★   चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा साढे चार खर्ब व्यापार घाटा ★   ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ? ★   चिलिमेका तीनवटै आयोजना सम्पन्न, एक सय ६८ मेगावाट थप ★   इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान ★   विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित ★   प्रधानमन्त्री ओलीद्वारा पिताको स्वास्थ्यावस्था बारे जानकारी ★   मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५: करिब एक लाख पर्यटक भित्र्याउने तयारी ★   शल्यचिकित्सक समाजको राष्ट्रिय सम्मेलनमा आठ सयभन्दा बढीको सहभागिता

शिक्षा

दीक्षान्त समारोहको आय व्यय विवरण सार्वजनिक, खर्च मात्रै ३७ लाख

वीरेन्द्रनगर – मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दोस्रो दीक्षान्त समारोहको आय व्यय विवरण सार्वजनिक गरेको छ । गत वैशाख ६ गते सम्पन्न दीक्षान्त समारोहमा रु ३७ लाख खर्च भएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका डीन एवं दीक्षान्त समारोह ...

शिक्षामा प्रविधि र व्यवसाय नजोडेसम्म उपलब्धि हासिल हुन सक्दैन

काठमाडौं – बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेशभित्रका तीन सयवटा सामुदायिक विद्यालयहरुलाई सूचना, प्रविधि र विज्ञानसँग जोड्नका लागि आगामी आर्थिक वर्षका लागि ५५ करोड रकम विनियोजन गरिएको बताउनुभएको छ । उहाँका अनुसार मन्त्रालयले प्रदेशका ...

पालिकालाई जिम्मा दिंदा शैक्षिक गुणस्तर कमजोर बन्दै

काठमाडौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बजारमा कागज अभाव र पालिका चुनावका कारण समयमा विद्यालयहरूमा पुस्तक पु¥याउन नसकिएको बताउनुभएको छ । मङ्गलबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै शिक्षामन्त्री पौडेलले यस्तो ...

सीटीईभीटीद्वारा कर्मचारी परिपूर्तिका लागि दरखास्त आह्वान

काठमाडौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले आवश्यक कर्मचारी परिपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । परिषद्ले करार सेवाका लागि आवेदन आह्वान गरेको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतका कार्यालय ...

शिक्षक सेवा आयोग : एउटै विषयको परीक्षा अलग अलग उत्तरपुस्तिकामा लेख्नुपर्ने (सूचनासहित)

काठमाडौं – शिक्षक सेवा आयोगले लिने एउटै विषयको परीक्षा अलग अलग उत्तरपुस्तिकामा लेख्नुपर्ने भएको छ । आयोगको पाठ्यक्रमअनुसार विषयगत प्रश्नमा खण्ड (क) र खण्ड (ख) मा पाँच–पाँचवटा गरी १० वटा प्रश्न सोधिनेछ । ती प्रश्नको ...

एसइई नतिजा असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ । दुई हजार सात ...

प्राथमिक तह, द्वितीय श्रेणीकोे नतिजा सार्वजनिक

काठमाडौं – प्राथमिक तह, द्वितीय श्रेणीको आन्तिरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । विज्ञापन नं. ७/७८/७९ शिक्षक सेवा आयोगले प्राथमिक तह, द्वितीय श्रेणी शिक्षक पदको लागि चैत २१ गते लिइएकोे लिएको आन्तरिक प्रतियोगात्मक ...

शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा विद्यालय शिक्षा क्षेत्र कार्यक्रम सार्वजनिक (विवरणसहित)

काठमाडौं – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आर्थिक वर्ष २०७९–८० मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका बजेट उप–शीर्षकमा सशर्त अनुदानमा वित्तीय हस्तान्तरण भएका क्रियाकलापहरू सार्वजनिक गरेको छ । शिक्षा तथा मानव स्रोत विकास ...

शिक्षा मन्त्रालयद्वारा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक व्यक्तिहरुसँग दरखास्त माग (फारामसहित)

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिएस्सी एग्रिकल्चर विषय छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक व्यक्तिहरुसँग दरखास्त माग गरेको छ । शैक्षिक वर्ष २०७८ /०७९ मा त्रिभुवन विशवविद्यालयबाट सम्बन्धन प्राप्त गोकुलेश्वर कृषि तथा पशुविज्ञान कलेज गोकुलेश्वर, ...

स्नातकोत्तर तहको यी दुई विषयका प्रश्नपत्र हुबहु भएपछि छानविन समिति गठन

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको परीक्षामा सोधिने प्रश्नपत्रका सम्बन्धमा छानविन समिति गठन गरिएको छ । त्रिविको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र सङ्कायको परीक्षाका दुई विषयको प्रश्नपत्रमा हुबहु देखिएपछि त्रिविले छानविन समिति गठन गरेको हो । रजिष्ट्रार ...