०९ मङि्सर २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण ★   आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर गर्न पाइने ★   रामेछापमा जुनार उत्पादन बढ्यो ★   सागसब्जीका बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन ★   कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै ★   भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा ★   देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव,कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा वर्षा ★   बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण ★   एनसिक्युजीको मस्यौदामै एलडिसीको असन्तुष्ट, सहमति जुट्ने अपेक्षा ★   अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता ★   ‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेतना अभिवृद्धि आवश्यक’ ★   काठमाडौँमा विभिन्न क्षेत्रमा आज तीन शव भेटिए ★   कलुवापुरमा यात्रुबाहक बस दुर्घटना, ३१ जना घाइते ★   समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न: महासचिव चन्द ★   नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा ३४ बिरामीको घुँडाको शल्यक्रिया ★   गाजामा भएको इजरायली हमलामा परी छ जना बालबालिका सहित १९ जनाको मृत्यु ★   चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…. ★   अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’ बारे छलफल ★   तेह्रौँ राष्ट्रिय कर दिवसका २०८१ का अवसरमा विभिन्न चार उद्योग सम्मानित ★   चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा साढे चार खर्ब व्यापार घाटा

शिक्षा

विकासको जग भनेकै शिक्षा हो, शिक्षाको विकास बिना समृद्धि हाँसिल हुन सक्दैन : परराष्ट्रमन्त्री खड्का

उदयपुर– परराष्ट्रमन्त्री डा. नारायण खड्काले शिक्षाको विकास बिना समृिद्ध हाँसिल हुन नसक्ने बताउनुभएको छ । त्रियुगा नमूना माध्यमिक विद्यालय गाईघाटलाई बस हस्तान्तरण गर्दै उहाँले भन्नुभयो, ‘अहिलेको युगको माग शिक्षा हो । विकासको जग भनेकै शिक्षा ...

उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन थालेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाबाट स्नातक तह अध्ययनका लागि २७ विद्यार्थीलाई पहिलोपटक रु छ लाख १९ हजार ६०५ छात्रवृत्ति उपलब्ध ...

मन्त्रालयद्वारा सङ्घीय शिक्षा ऐनसहित शिक्षासम्बन्धी छ वटा विधेयक ल्याउने तयारी

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घीय शिक्षा ऐनसहित विभिन्न छ वटा शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ । लामो समयदेखि प्रतिक्षारत सङ्घीय शिक्षा ऐनको मस्यौदा संशोधन भई राय परामर्शका लागि अर्थ मन्त्रालयमा पुगेको ...

त्रिवि सेवाको ६ वटा पदमा शून्य नतिजा, दुई सय ६५ उत्तरपुस्तिका रद्द(नतिजासहित)

काठमाडौं – त्रिभुवन विश्वविद्यालय सेवा आयोगले गत वर्ष मङ्सीरमा सञ्चालन गरेको प्रशासनिक पदहरूको नतिजा यहि असार १४ र १५ गते प्रकाशन गरेको छ । विभिन्न तेह्र पदमा लिएको परीक्षाको नतीजा प्रकाशन गर्दा अधिकृतस्तरका छ वटा ...

राष्ट्रपति भण्डारीद्वारा कानुनी शिक्षालाई युगसापेक्ष बनाउँदै लैजानुपर्नेमा जोड

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले छुट्टै कानुन विश्वविद्यालय स्थापना गर्न कुनै समस्या नहुने बताउनुभएको छ । आज शुक्रबार काठमाडौंको प्रदर्शनीमार्ग स्थित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले छुट्टै कानुन ...

त्रिवि कर्मचारी सङ्घमा कार्की निर्वाचित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय कर्मचारी सङ्घको अध्यक्षमा छत्रबहादुर कार्की निर्वाचित हुनुभएको छ । प्रगतिशील कर्मचारी सङ्गठनका उम्मेदवार कार्कीले प्रजातान्त्रिक वाम लोकतान्त्रिक समूहका पुण्यप्रसाद रेग्मीलाई पराजित गर्दै कार्की विजयी हुनुभएको हो । कार्कीको अध्यक्षतामा २५ सदस्यीय ...

शिक्षक सेवा आयोग बागमती प्रदेशको बढुवा नामावली प्रकाशित (नामावली सहित)

हेटौंडा – शिक्षक सेवा आयोग बढुवा सिफारिस समिति सचिवालय शिक्षा विकास निर्देशनालय हेटौंडाले बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारको कार्यसम्पादनका आधारमा नामावली प्रकाशित गरेको छ । आयोगले नियमावली २०५७ (संशोधन सहित) को परिच्छेद ४ को ...

आयोगद्वारा हटाइयो वस्तुगत परीक्षाको पुनर्योगको व्यवस्था

काठमाडौं – शिक्षक सेवा आयोगले कार्य सञ्चालन कार्यविधि, २०७८ संशोधन गरेको छ । आयोगले शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८ लाई संशोधन गर्न बाञ्छनीय भएको भन्दै पहिलो पटक संशोधन गरेको हो । आयोगले मूल ...

शिक्षा मन्त्रालयद्वारा पाँच व्यावसायिक संस्थालाई अनुदान

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न पाँच व्यावसायिक संस्थालाई अनुदान सहयोग दिने निर्णय गरेको छ । चालु आर्थिक वर्षमा छनोटमा परेका संस्थाहरूलाई मन्त्रालयले कार्यविधिअनुसारको प्रक्रिया पु¥याएर एक साताभित्र अनुदान रकम भुक्तानीका लागि निवेदन ...

बीस जना शिक्षक सहसचिव स्तरमा बढुवा

काठमाडौं – शिक्षक सेवा आयोगले नौ वटा जिल्लाबाट २० जना शिक्षकहरुलाई सह–सचिवस्तरमा बढुवा गरेको छ । कार्यसम्पादन मूल्याङ्कनका आधारमा आयोगले शिक्षकहरुको माध्यमिक तह प्रथम श्रेणी अर्थात् सहसचिवको स्तरमा बढुवा गरेको हो । आयोग बढुवा सिफारिस ...