०९ मङि्सर २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चिकित्सक अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित ★   पोखराको चुुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति स्थापना गरिने ★   सुन्धारास्थित धरहरा आजदेखि व्यवसायिक रुपमा खुला, कति लाग्छ शुल्क ? ★   छेकबार लगाएपछि मानव–वन्यजन्तु द्वन्द्व घट्यो ★   कृषि क्षेत्र राज्यबाट उपेक्षित भएको मतदाताको गुनासो ★   कुपोषित बालबालिकालाई स्वस्थ बनाउँदै रुम्जाटार अस्पताल ★   बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी पूरा ★   आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण ★   आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर गर्न पाइने ★   रामेछापमा जुनार उत्पादन बढ्यो ★   सागसब्जीका बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन ★   कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै ★   भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा ★   देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव,कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा वर्षा ★   बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण ★   एनसिक्युजीको मस्यौदामै एलडिसीको असन्तुष्ट, सहमति जुट्ने अपेक्षा ★   अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता ★   ‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेतना अभिवृद्धि आवश्यक’ ★   काठमाडौँमा विभिन्न क्षेत्रमा आज तीन शव भेटिए ★   कलुवापुरमा यात्रुबाहक बस दुर्घटना, ३१ जना घाइते

शिक्षा

राष्ट्रपति भण्डारीद्वारा गुणस्तरीय शिक्षामा जोड

पोखरा – राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षामा जोड दिनुभएको छ । पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको हीरकजयन्ती समापन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले २१औँ शताब्दीको आवश्यकता अनुरूप विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार ...

सिटिइभिटीद्वारा ३३ वटा कलेजमा पिसिएल नर्सिङको भर्ना खुला (हेरौं कुन कलेजमा कति सिट)

फाइल तस्वीर काठमाडौँ– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले प्रमाणपत्र तह नर्सिङ कार्यक्रमको विद्यार्थी भर्ना खुला गरेको छ । सिटिभिटीले यो पटक देशभरका मापदण्ड पुगेका ३३ वटा कलेजका लागि भर्ना खुलाएको हो । सिटिइभिटीले ...

अध्यापन अनुमतिपत्र परीक्षाको भिडियो टिकटकमा भाइरल गर्ने परीक्षार्थीलाई दुई वर्ष प्रतिबन्ध

काठमाडौं – शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमतिपत्रको परीक्षाको भिडियो बनाउने परीक्षार्थीको परीक्षा शिक्षक नियमावली, २०५७ को नियम २६ को उपनियम १ अनुसार रद्द गरेको छ । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स) ...

कहिले पुग्छ विद्यार्थीको हातमा पाठ्यपुस्तक ?

फाइल तस्वीर सुर्खेत – पहिलो त्रैमासिक सकिन लाग्दासम्म कर्णाली प्रदेशका विद्यार्थीले किताब पाउन सकेका छैनन् । यहाँका विद्यार्थीले ६० हजारभन्दा बढी पाठ्यपुस्तक नपाएको गुनासो गरेका छन् । जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले दिएको ...

सिटिइभिटीद्वारा डिप्लोमा तहको परीक्षा तालिका सार्वजनिक, मौका परीक्षाको आवेदन फारम खुला

काठमाडौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले डिप्लोमा तहका सेमेस्टर परीक्षाको नियमित तथा आंशिक परीक्षा तालिका सार्वजनिक गरेको छ । डिप्लोमा तह सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत दोस्रो वर्ष प्रथम खण्ड र तेस्रो वर्ष ...

सिटिइभिटीद्वारा विभिन्न पदपूर्तिका लागि दरखास्त दिएकाहरुको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

फाइल तस्वीर काठमाडौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् पदपूर्ति समितिले लोक सेवा आयोगबाट सञ्चालन गर्ने आन्तिरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ । सिटिइभिटीले विभिन्न पदमा पदपूर्तिका लागि २०७६ ...

सङ्घीय सरकारले तोक्यो प्रधानाध्यापकको भत्ता, कुन तहमा कति ?

काठमाडौं – सङ्घीय सरकारले प्रधानाध्यापकको भत्ता तोकेको छ । सरकारले प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहका प्रधानाध्यापकको मासिक भत्ता तोकेको हो । सरकारले गत मङ्गलबार सार्वजनिक गरेको कार्यक्रम कार्यान्वयन पुस्तिका आ.व २०७९/८० मा प्रधानाध्यापकको मासिक भत्ता ...

कक्षा ११ को विद्यार्थी भर्ना साउन मसान्तसम्म राख्न बोर्डको निर्देशन

फाइल तस्वीर काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को विद्यार्थी भर्नाको समय साउन मसान्तसम्म राख्‍न विद्यालय र कलेजलाई निर्देशन दिएको छ । बोर्डले छोटो समयको मात्रै भर्ना म्याद राख्दा देशका दुर्गम क्षेत्रका विद्यार्थीहरूले भर्नाका ...

एसईईको ग्रेडवृद्धि वा पुरक परीक्षा भदौ ११ र १२ गते हुने (सूचनासहित)

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले (माध्यामिक शिक्षा परीक्षा) एसईईको ग्रेडवृद्धि पुरक परीक्षा भदौ ११ र १२ सचालन गर्ने भएको छ । २०७८ सालको माध्यामिक शिक्षा परीक्षा ग्रेडवृद्धिको परीक्षा सञ्चालन गर्ने भएको हो ...

एसईई परीक्षामा प्राप्ताङ्क चित्त नबुझे पुनर्योगका लागि निवेदन दिन सकिने (सूचनासहित)

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षामा प्राप्ताङ्क चित्त नबुझे पुनर्योगका लागि निवेदन दिन सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसईई २०७८ को साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ...