०३ फागुन २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — सरकारले विद्यालय तहमा नै विद्यार्थीको आँखा परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको राष्ट्रिय आँखा स्वास्थ्य रणनीति (२०७९–२०८६) मा विद्यालयमा रहेका विद्यार्थीको हरेक वर्ष आँखा परीक्षण गर्ने भएको ...
०३ फागुन २०७९, बुधबार
फाइल तस्वीरतुलसीपुर — नेपाल संस्कृत विश्वविद्यालय बेलझण्डी दाङमा प्राज्ञिक चिकित्सा तथा योग विज्ञानको पठनपाठन हुनेभएको छ । विश्वविद्यालयका कुलसचिव माधव अधिकारीका अनुसार नेपालमै पहिलो पटक प्राज्ञिक चिकित्सा तथा योग विज्ञानको पठनपाठन हुन लागेको हो । ...
०३ फागुन २०७९, बुधबार
जाजरकोट — कर्णालीका हिमाली जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भएको छ । डोल्पा, हुुम्ला, मुगुुलगायतका जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भएको हो । केही विद्यालयले मङ्सिरमा वार्षिक परीक्षा गरेकाले नयाँ शैक्षिक सत्रका लागि नियमित कक्षा ...
२८ माघ २०७९, शनिबार
फाइल तस्वीर दमौली — तनहुँको म्याग्दे गाउँपालिका–५ का हेमबहादुर थापा जनगणपति माध्यमिक विद्यालयमा भेटेरीनरी अध्ययन गरिरहनुभएको छ । अठार महिने भेटेरीनरी शिक्षा अध्ययन गर्नुभएका उहाँलाई गाउँपालिकाले रु. २५ हजार छात्रवृत्तिबापत प्रदान गरेको छ । प्रिडिप्लोमाअन्तर्गत ...
२७ माघ २०७९, शुक्रबार
काठमाडौं — राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कठिन भनिएका विषयको परीक्षा हुने भन्दा अघिल्लो दिन परीक्षा सञ्चालन नगर्ने गरी तालिका सार्वजनिक गरेको जनाएको छ ...
२७ माघ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं — शिक्षक सेवा आयोगले निम्नमाध्यमिक विद्यालयका लागि शिक्षकको विज्ञापन प्रकाशित गरेको छ । विद्यालयमा रिक्त रहेको मध्ये ६८६ जना शिक्षकको लागि आयोगले विज्ञापन प्रकाशित गरेको हो । आयोगद्वारा आज शुक्रबार प्रकाशित विज्ञापनअनुसार ...
२५ माघ २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनसम्बन्धि निर्देशिका–२०७९ पारित गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिनुभयो ...
२४ माघ २०७९, मङ्गलबार
काठमाडौं — त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह चौथो वर्षको परीक्षा तालिका संशोधन गरेको छ । विद्यार्थीको आन्दोलन र चौतर्फी दबाबपछि त्रिविले स्नातक तह चौथो वर्षको व्यवस्थापन सङ्काय, शिक्षा शास्त्र, विज्ञान तथा प्रविधि अध्ययन ...
२० माघ २०७९, शुक्रबार
काठमाडौं — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को लागि परीक्षा आवेदन फाराम खुला गरेको छ । २०८० सालको परीक्षामा सहभागी हुने परीक्षार्थीका लागि कक्षा १२ को नियमित, ग्रेड वृद्धि र आंशिक तथा कक्षा ११ का ...
१३ माघ २०७९, शुक्रबार
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को भातृ सङ्गठन अनेरास्ववियूले शिक्षामन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ । शिक्षामन्त्री खनालले सरकारमा गएर गरेको पहिलो निर्णय नै जनता प्रतिकुलमा भएको भन्दै उक्त सङ्गठनले प्रदर्शनी मार्गस्थित ...