०७ असोज २०८१, सोमबार
भर्खरै
★   ५१ औँ थाक खेलकुद प्रतियोगिताको उपाधि लेते र टुकुचेलाई ★   अत्याधिक गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने ★   बागमती प्रदेशसभा बैठकः तीन विधेयक सर्वसम्मतिले पारित ★   साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित ★   भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय : राष्ट्रपति पौडेल ★   नेप्से परिसूचक ५९ अङ्कले घट्दा कारोबार रकम पाँच अर्ब ६६ करोड ★   दिगो विकासका लक्ष्य पूरा गर्न वित्तीय स्रोत परिचालन चुनौतीपूर्णः प्रधानमन्त्री ओली ★   संविधान संशोधन काङ्ग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड ★   कृषिको आधुनिकीकणका लागि सरकार लागिपरेको छः मन्त्री अधिकारी ★   दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनसम्म हुन्छ : मन्त्री चौधरी ★   आवश्यक उपस्थिति सङ्ख्या नपुगेपछि बैठक निष्कर्षविहीन ★   नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो ★   पन्ध्रौँ इक्यान शैक्षिक मेला असोज १३ गते आयोजना हुने ★   हरित अर्थतन्त्रका आधार तयार पार्नुपर्नेमा जोड ★   ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण ★   देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृतिः राष्ट्रपति पौडेल ★   शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप ★   प्रभावकारी बन्यो बाख्रा र आलु जोन कार्यक्रम ★   पहिचान खोज्दै अपाङ्गता भएका द्वन्द्वपीडितहरु ★   संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण

अर्थ/वाणिज्य

सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले गिरावट

काठमाडौं — साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज छापावाल सुनको मूल्य हिजोको तुलनामा प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको ...

राजस्व बढोत्तरीका लागि घरदैलो अभियान

टङ्कीसिनवारी — आन्तरिक राजस्व सङ्कलन सन्तोषजनक नरहेको भन्दै विराटनगर महानगरपालिकाले राजस्व वृद्धिका लागि विभिन्न उपाय आवलम्बन गरेको छ । महानगरपालिकाले राजस्व बढोत्तरीका लागि घरदैलोमा नै पुगेर करदाता शिक्षा अभियान जारी राखेको हो । सचेतनाका लागि ...

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

फाइल तस्वीरकाठमाडौं — नेपाली सुनचाँदी बजारमा सुनको मूल्य अनपेक्षित रुपमा वृद्धि भएको छ । नेपाली सुनचाँदीको बजारमा आज कायम भएको सुन मूल्य अहिलेसम्मकै उच्च मूल्य हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज साताको पाँचौं ...

पेट्रोलियम पाइपलाइन परियोजना: दोस्रो चरणको काम तीव्र

फाइल तस्वीरअमलेखगञ्ज — नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको कामलाई अघि बढाएको छ । नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयअन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल ट्याङ्क, ट्रान्समिक्स ट्याङ्कलगायत संरचना निर्माण थालिएको हो ।अमलेखगञ्जस्थित निगमको कार्यालयमा ...

नेप्सेमा १० दशमलव ३७ अङ्कले वृद्धि, कारोबार रकम ३ अर्ब ४६ करोडमाथि

काठमाडौं – साताको चौथो दिन आज सेयर बजार नेप्सेमा सुधार आएको छ । आज बुधबार १० दशमलव ३७ अङ्कले बढेको सेयर बजार २१८३ दशमलव ६२ विन्दुमा पुगेर रोकिएको हो । आज बुधबार २६१ धितोपत्रको ५४ ...

१३औँ संस्करणको पोखरा महोत्सव १० करोडको कारोबार गर्दै सम्पन्न

गण्डकी — पोखरास्थित युनाइटेड क्लबद्वारा अमरसिंह खेलमैदानमा आयोजित १३औँ संस्करणको पोखरा महोत्सव १० करोडको कारोबार गर्दै सम्पन्न भएको छ । गत पुस २७ गतेदेखि माघ १० गतेसम्म सञ्चालन भएको महोत्सवमा दुई लाख ५० हजार दर्शकले ...

छ महिनामा देशको व्यापार घाटा सात खर्बभन्दा धेरै

फाइल तस्वीरकाठमाडौं — चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा आयातसँगै निर्यात पनि घटेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याङ्कअनुसार आयातसँगै निर्यातमा पनि कमी आएको हो । तथ्याङ्क अनुसार गत आर्थिक ...

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘आरबीबी डिजिटल संसार’ सेवा सुरु

फाइल तस्वीरकाठमाडौं — राष्ट्रिय वाणिज्य बैंकले ‘आरबीबी डिजिटल संसार’ सेवा सुरु गरेको छ । वाणिज्य बैंक लिमिटेड ५८ औं वर्षमा प्रवेश गरेसँगै यो सेवा सुरु गरेको हो । बैंकको वार्षिकोत्सवमा आयोजित कार्यक्रमा बोल्दै प्रमुख कार्यकारी ...

नेप्सेमा १३ दशमलव ७१ अङ्कले गिरावट, कारोबार रकम ३ अर्ब ८६ करोड

काठमाडौं — साताको दोस्रो दिन आज सोमबार नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । आज नेप्से १३ दशमलव ७१ अङ्कले घटेर २१६५ दशमलव १० बिन्दुमा झरेको हो । आज कारोबारमा आएका २५७ कम्पनीको १ करोड ...

निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा : अर्थमन्त्री

फाइल तस्वीरकाठमाडौं — उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । निर्यात व्यवसायी महासङ्घका प्रतिनिधिहरुसँग कुरा गर्दै अर्थमन्त्री पौडेलले यस्तो धारणा व्यक्त गर्नुभएको हो । निर्यात प्रवद्र्धनका लागि नेपालमै अन्तर्राष्ट्रियस्तरको ...