२८ चैत २०७९, मङ्गलबार
नेपाल राष्ट्र बैंक फाइल तस्वीरकाठमाडौं — चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा अर्थतन्त्रका केही सूचकहरु सुधारोन्मुख देखिएका छन् भने केही सूचक झन् खराब हुँदै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ...
२८ चैत २०७९, मङ्गलबार
फाइल तस्वीरपर्वत — आरकेडी होल्डिङ्स कम्पनी लिमिटेडले पनि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीको छैटौँ साधारणसभाले सर्वसाधरणका लागि आइपिओ जारी गर्ने निर्णय गरेको हो । कम्पनीको पूँजी वृद्धि, स्थानीयवासी तथा सर्वसाधरणलाई लगानीको अवसर दिने ...
२८ चैत २०७९, मङ्गलबार
काठमाडौं — दोल्ती पावर कम्पनी लिमिटेडले आज (चैत २८ गते) देखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँड गरिसकेको छ ...
२८ चैत २०७९, मङ्गलबार
वीरगञ्ज रक्सौल मुख्य नाका, फाइल तस्वीरपर्सा — देशकै सबैभन्दा धेरै राजस्व सङ्कलन हुने वीरगञ्ज–रक्सौलको मुख्य नाका चौबीसै घण्टा खुला हुने भएको छ । नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा वीरगञ्ज महानगरपालिकाले पहिलो पटक सञ्चालन गर्न लागेको ...
२७ चैत २०७९, सोमबार
साङ्केतिक तस्वीरकाठमाडौं — यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको पुँजीबजारमा आज दोस्रो दिन भने सामान्य अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज पाँच दशमलव ५४ अङ्कले बढेर एक हजार ...
२६ चैत २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं — साताको पहिलो दिन आज पुँजीबजारमा उच्च अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को परिसूचक २८ दशमलव ३१ अङ्कले घटेर १ हजार ८ सय ३८ दशमलव ४८ अङ्क कायम भएको हो ...
२४ चैत २०७९, शुक्रबार
अर्थमन्त्री डा.प्रकाशशरण महत, फाइल तस्वीर काठमाडौं — अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारका लागि सक्रिय पहल सुरु गर्नुभएको छ । अर्थतन्त्र सङ्कटतर्फ उन्मुख भएको भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गरिरहेका समयमा अर्थमन्त्री डा. महतले अर्थतन्त्र ...
२४ चैत २०७९, शुक्रबार
काठमाडौं– साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम ...
२३ चैत २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं — साताको पाँचौं दिन आज बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार २ हजार रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड राखेको सुन आज बिहीबार भने तोलामा ८ सय रुपैयाँले घटेको हो । ...
२२ चैत २०७९, बुधबार
काठमाडौं — नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधिले अर्थमन्त्री डा.प्रकाशशरण महतसँग छलफल गर्नुभएको छ । विश्व बैंकको टोलीले मङ्गलबार र एडिबीको टोलीले आज बिहान उहाँसँग छलफल गरेको ...