११ बैशाख २०८०, सोमबार
काठमाडौं – थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले दुईचरण गरी आईपीओ निष्काशन गरेको हो । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र दोस्रो चरणमा सरकारको सम्बन्धित निकायबाट श्रम ...
१० बैशाख २०८०, आइतबार
काठमाडौं — धितोपत्र बजारमा नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि इजाजत लिन समान दुई/दुईवटा कम्पनीको आवेदन परेको छ । नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केटको इजाजत पत्र लिनका लागि आवदेन ...
०९ बैशाख २०८०, शनिबार
फाइल तस्वीरभक्तपुर — कोरोना भाइरस सङ्क्रमणको महामारीपछि सुस्ताएको पर्यटकको आगमन पछिल्लो समय बढ्न थालेको छ । पछिल्लो एक वर्षमा भक्तपुर आउने पर्यटकको सङ्ख्या बढेपछि पर्यटन व्यवसायमा आशा पलाएको छ । भक्तपुर नगरपालिका क्षेत्रमा ऐतिहासिक सम्पदाको ...
०७ बैशाख २०८०, बिहिबार
काठमाडौं — साताको पाचौँ दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ७३ अङ्कले ओरालो लागेर एक हजार नौ सय ...
०६ बैशाख २०८०, बुधबार
काठमाडौं – आज पूँजीबजारमा दोहोरो अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५ दशमलव १३ अङ्कले बढेर एक हजार नौ सय २० दशमलव १२ अङ्कमा कायम भएको हो । ...
०५ बैशाख २०८०, मङ्गलबार
साङ्केतिक तस्वीरकाठमाडौं — आज मङ्गलबार नेपाली पुँजी बजार सामान्य अङ्कले घट्न पुगेको छ । नेप्से परिसूचक तीन दशमलव ०७ अङ्कले घटेर एक हजार नौ सय चार दशमलव ९८ को बिन्दुमा कायम भएको हो । आज ...
०४ बैशाख २०८०, सोमबार
अर्थमन्त्री डा प्रकाशशरण महत, फाइल तस्वीरकाठमाडौं — अर्थमन्त्री डा प्रकाशशरण महतले सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई आज बधाई तथा शुभकामना दिँदै ...
०४ बैशाख २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौं — साताको दोस्रो दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार नेप्से परिसूचक २३ दशमलव ६४ अङ्कले ओरालो लागेर एक हजार ...
०४ बैशाख २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौं — चालु आर्थिक वर्षको नौ महिनामा करिब साढे १४ अर्ब रुपैयाँ विदेशिएको छ । उद्योग विभागले सार्वजनिक गरेको चालु आवको नौ महिनाको तथ्याङ्क अनुसार १३ अर्ब ७७ करोड ४४ लाख १० हजार ५५९ ...
०४ बैशाख २०८०, सोमबार
घोडेपानीमा चिनियाँ , तस्वीरम्याग्दी — म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा तीन वर्षपछि चिनियाँ पर्यटक भित्रिएका छन् । वि.सं २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटक आगमन तीन वर्षपछि सुचारु भएको हो । नेपाल विग माउन्टेन ...