१७ बैशाख २०८०, आइतबार
काठमाडौं — नेपाल राष्ट्र बैंकले अमेरिकी डलर सटहीका लागि तोकिएको सीमा बढाएको छ । बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत परिपत्र, २०७९ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो सीमा बढाएको हो । यसअघि ...
१७ बैशाख २०८०, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुन,चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज आइतबार प्रतितोला १ सय रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज छापावाल सुन ...
१४ बैशाख २०८०, बिहिबार
काठमाडौं — नेपाल राष्ट्र बैंकको ६८औँ वार्षिकोत्सव आज मनाउँदै छ । राष्ट्र बैंकका अनुसार वार्षिकोत्सव समारोह आज दिउँसो ३ बजे बैंकको केन्द्रीय कार्यालय (बालुवाटार) को प्राङ्गणमा आयोजना हुने भएको हो । उक्त विशेष समारोहमा बैंकका ...
१४ बैशाख २०८०, बिहिबार
गोरखा — गोरखा जिल्लामा ८८ हजारभन्दा बढी नागरिकले स्वास्थ्य बीमामा आवद्ध भएका छन् । वि.सं २०७४ असारबाट जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरुआत भएको थियो । स्वास्थ्य बिमा बोर्ड कार्यालय गोरखाका प्रमुख विशाल लौडारीका अनुसार एघार ...
१३ बैशाख २०८०, बुधबार
काठमाडौं — साताको चौथो कारोबार दिन आज बुधबार पुँजीबजारमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ दशमलव ६८ अङ्कले घटेर एक हजार आठ सय ९२ को विन्दुमा कायम भएको ...
१३ बैशाख २०८०, बुधबार
काठमाडौं — एनआईसी एशिया क्यापिटल लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर बाँडफाँड गरेको छ । कम्पनीले यही वैशाख ४ देखि ७ गतेसम्म सर्वधारणका लागि निष्काशन गरेका नौ लाख ९४ हजार एक सय ...
१३ बैशाख २०८०, बुधबार
काठमाडौं — बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी कायम गर्न दिइएको समयसीमा तीन महिना थप भएको छ । नेपाल बीमा प्राधिकरणले ‘बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३’ लाई संशोधन गरेर नयाँ निर्देशिका जारी गर्दै ...
१३ बैशाख २०८०, बुधबार
काठमाडौं — साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुन, चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला २ सय रूपैयाँले बढेको हो । अघिल्लो दिन तोलामा १ लाख ९ ...
१२ बैशाख २०८०, मङ्गलबार
साङ्केतिक तस्वीरकाठमाडौ. — नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १७ दशमलव ३६ अङ्कले बढेर एक हजार नौ सय पाँच दशमलव ६८ को विन्दुमा पुगेको हो । आज दुई ...
११ बैशाख २०८०, सोमबार
साङ्केतिक तस्वीरकाठमाडौं — यो साता पहिलो दिन कारोबार दोहोरो अङ्कको गिरावट देखिएको पुँजीबजारमा आज दोस्रो दिन भने झिनो अङ्कको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई दशमलव ७१ अङ्कले बढेर एक ...