०३ बैशाख २०८०, आइतबार
साङ्केतिक तस्वीरकाठमाडौं — चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको आन्तरिक राजस्व असुली गत आवको सोही अवधिको तुलनामा साढे पाँच अर्ब रुपैयाँले न्यून देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार चालु आवको चैत मसान्तसम्ममा आन्तरिक ...
०३ बैशाख २०८०, आइतबार
साङ्केतिक तस्वीरकाठमाडौं — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ८० अङ्कले घटेर एक हजार नौ सय ३१ दशमलब ६८ ...
०२ बैशाख २०८०, शनिबार
फाइल तस्वीरभक्तपुर — नयाँवर्ष २०८० को आगमनसँगै खुसी मनाउन र सूर्योदय हेर्न विगत तीनदेखि भक्तपुरका पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्मका होटल विदेशी तथा स्वदेशी पर्यटकले भरिएका छन् । कोरोना भाइरसका कारण सुनसान बनेको भक्तपुरका पर्यटकीय क्षेत्रमा ...
०१ बैशाख २०८०, शुक्रबार
साङ्केतिक तस्वीरकाठमाडौं — सरकारले बजेट अनुशासन पालना नगर्दा खर्च प्रणालीमा गम्भीर विचलन देखिएको महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदनले औँल्याएको छ । बजेट खर्च गर्ने शैलीमा विकृति बढ्दै गएको उल्लेख गर्दै महालेखाको प्रतिवेदनले सरकारको रकमान्तर प्रवृत्ति ...
०१ बैशाख २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौं — मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालको बैंक खाता परामर्शदाताबाट चलाइनु गठन आदेश विपरीत रहेको महालेखा परीक्षकको ६० औँ प्रतिवेदनले औल्याएको छ । बिहीबार सार्वजनिक भएको महालेखा परीक्षकको प्रतिवेदनले मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास ...
३० चैत २०७९, बिहिबार
राष्ट्रपति रामचन्द्र पौडेल, महालेखा परीक्षकको प्रतिवेदन लिनुहुँदैकाठमाडौं – सरकारको हालसम्मको कूल बेरुजु रू नौ खर्ब ५९ अर्ब ७९ करोड नाघेको छ । महालेखा परीक्षकको कार्यालयले आज राष्ट्रपतिसमक्ष बुझाएको ६० औँ वार्षिक प्रतिवेदनअनुसार सङ्घीय तथा प्रदेशका ...
३० चैत २०७९, बिहिबार
सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्मा, फाइल तस्वीरकाठमाडौं — सरकारले आगामी वैशाख १९ देखि २२ गतेसम्म कोरियामा आयोजना हुने एसियाली विकास बैंकको ५६ औँ बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ ...
३० चैत २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं — उद्योग व्यवसायीहरुको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा चन्द्रप्रसाद ढकाल चयन हुनुभएको छ । महासङ्घको विधान अनुसार वरिष्ठ उपाध्यक्ष सर्वसम्मत रुपमा अध्यक्ष चयन हुने व्यवस्था भएअनुरुप ढकाल आगामी कार्यकालको लागि अध्यक्षमा ...
२९ चैत २०७९, बुधबार
सिबिफिनद्वारा आयोजित पत्रकार सम्मेलनको तस्वीरललितपुर — बैंक तथा वित्तीय संस्था परिसङ्घ (सिबिफिन)का अध्यक्ष पवनकुमार गोल्यानले बैंक तथा वित्तीय संस्थामा रकम हुँदाहुँदै पनि लगानी गर्ने वातावरण बन्न नसकेको बताउनुभएको छ । सिबिफिनद्वारा ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा ...
२८ चैत २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — चालु आर्थिक वर्षको आठ महिनामा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेको छ । गत आवको आठ महिनामा एक दशमलव तीन प्रशितले घटेको विप्रेषण आप्रवाह चालु आवमा भने बढेको हो । ((( ...