११ मङि्सर २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   भ्रष्टाचारमा संलग्न जो कोही पनि उम्कन पाउँदैनन्ः सञ्चारमन्त्री गुरुङ ★   ‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’ ★   जर्मनीद्वारा युरोपेली सङ्घलाई ट्रम्पको शुल्क तयारी गर्न आग्रह ★   स्थानीय महिलाका लागि उपयोगी ‘शनिबारीय मेला’ ★   धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण ★   ‘शिक्षा र खेलकुदबीच नङ र मासुको सम्बन्ध छ’: खेलकुदमन्त्री चौधरी ★   कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह ★   लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह आयोजना हुँदै ★   ‘योजनाहरू पूरा नहुँदा विकासमा नकारात्मक असर’ ★   दुर्गम गाउँका पाँच सय घरपरिवारलाई सौर्यबत्ती प्रदान गरिने ★   सबै सङ्घीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य ★   दुग्ध विकास संस्थानलाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन सक्दो प्रयास गर्छुः कृषिमन्त्री अधिकारी ★   चन्द्रपुरका २५ वटा सहकारी संस्था खारेजीमा ★   कालीगण्डकी नदी किनारमा शव फेला ★   दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई हरायो ★   कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छौंः प्रधानमन्त्री ओली ★   ‘स्थानीयका समस्या समाधान गर्दै नौवस्ता औद्योगिक क्षेत्रको काम अघि बढाइने छ’ ★   आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परराष्ट्रमन्त्रीको आग्रह ★   एसिया कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ ★   ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

अर्थ/वाणिज्य

सुनको मूल्य आकाशियो, आज एकैदिन तोलामा दुई हजारले वृद्धि

फाइल तस्वीरकाठमाडौं – नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ । साताको चौंथो दिन आज बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि चैत ...

सुनको मूल्य एकैदिन प्रतितोला एक हजार रुपैयाँले वृद्धि

काठमाडौं– साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ एकैदिन प्रतितोला एक हजार रुपैयाँ बढेको हो । यसअघि सोमबार प्रतितोला ६ सय रुपैयाँ ...

प्रधानमन्त्रीको निर्देशनमा निगमले घटायो मूल्य

फाइल तस्वीर काठमाडौं — सरकारी स्वामित्वको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेशनले मूल्य घटाएको सूची पठाएपछि हिजो शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय ...

नेप्से परिसूचकमा १६ दशमलव ६७ अङ्कले गिरावट

फाइल तस्वीरकाठमाडौं — साताको दोस्रो दिन आज पनि पुँजीबजारमा लगातार गिरावट देखिएको छ । आइतबार २० अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १६ दशमलव ६७ अङ्कले घटेको हो । नेप्सेकाअनुसार आज दुई सय ...

घट्यो सुन,चाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार?

फाइल तस्वीर काठमाडौं — साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो । यसअघि आइतबार प्रतितोला ...

२८ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

फाइल तस्वीर काठमाडौं – नेपाल राष्ट्र बैंकले २८ अर्ब ५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । ट्रेजरी बिल २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि जारी गर्न लागेको हो ...

पुँजीबजारमा उच्च अङ्कको गिरावट, बीस अङ्कले घट्यो नेप्से

साङ्केतिक तस्वीरकाठमाडौं — यो साता कारोबारको पहिलो दिन आज पुँजीबजारमा उच्च अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २० अङ्कले घटेर एक हजार आठ सय ८८ दशमलव ५५ अङ्कमा कायम भएको छ ...

आठ महिना अवधिमा एक करोड ८९ लाख रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन

फाइल तस्वीरवीरगञ्ज — जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगन्ज पर्साले चालु आर्थिक वर्ष २०७९/८० को आठ महिना अवधिमा एक करोड ८९ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियमको उल्लङ्घन गर्ने २१ हजार दुई ...

अर्थमन्त्री डा. महत र महासङ्घका प्रतिनिधिबीच भेटवार्ता

अर्थमन्त्री डा. महत र नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिबीच भेटवार्ताः तस्वीर निजी सचिवालय काठमाडौं — अर्थमन्त्री डा. प्रकाशशरण महतसँग नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिहरुले भेटवार्ता गर्नुभएको छ । अर्थमन्त्री डा. महतले महासङ्घका अध्यक्ष गोल्छाको नेतृत्वमा ...

व्यापारिक केन्द्र बन्दै मेलौली

बैतडी — कुनै बेला भारतमा मात्रै निर्भर रहेको तल्लोस्वराड क्षेत्र पछिल्लो समय विकासको कामले गति लिएपछि आत्मनिर्भर बन्दै गएको छ । तल्लोस्वराडमा मेलौली नगरपालिका सहित शिवनाथ र पञ्चेश्वर गाउँपालिका छन् । पाटन–पञ्चेश्वर सडक सञ्चालन भएसँगै ...