११ मङि्सर २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   भ्रष्टाचारमा संलग्न जो कोही पनि उम्कन पाउँदैनन्ः सञ्चारमन्त्री गुरुङ ★   ‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’ ★   जर्मनीद्वारा युरोपेली सङ्घलाई ट्रम्पको शुल्क तयारी गर्न आग्रह ★   स्थानीय महिलाका लागि उपयोगी ‘शनिबारीय मेला’ ★   धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण ★   ‘शिक्षा र खेलकुदबीच नङ र मासुको सम्बन्ध छ’: खेलकुदमन्त्री चौधरी ★   कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह ★   लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह आयोजना हुँदै ★   ‘योजनाहरू पूरा नहुँदा विकासमा नकारात्मक असर’ ★   दुर्गम गाउँका पाँच सय घरपरिवारलाई सौर्यबत्ती प्रदान गरिने ★   सबै सङ्घीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य ★   दुग्ध विकास संस्थानलाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन सक्दो प्रयास गर्छुः कृषिमन्त्री अधिकारी ★   चन्द्रपुरका २५ वटा सहकारी संस्था खारेजीमा ★   कालीगण्डकी नदी किनारमा शव फेला ★   दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई हरायो ★   कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छौंः प्रधानमन्त्री ओली ★   ‘स्थानीयका समस्या समाधान गर्दै नौवस्ता औद्योगिक क्षेत्रको काम अघि बढाइने छ’ ★   आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परराष्ट्रमन्त्रीको आग्रह ★   एसिया कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ ★   ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

अर्थ/वाणिज्य

केही सहकारी बन्द हुन थालेपछि चलिरहेका सहकारी पनि समस्यामा

फाइल तस्वीरदाङ — बजारमा केही सहकारी बन्द भएपछि चलिरहेका सहकारी पनि समस्यामा पर्न थालेका छन् । केही सहकारी बन्द हुन थालेपछि चलिरहेका अन्य सहकारीमा पनि बचत फिर्ता माग्न आउनेको घुइँचो लाग्न थालेपछि सहकारी समस्यामा परेको ...

सङ्घीय सरकारबाट प्रदेश र स्थानीय तहले पाउने बजेट कटौती हुने

फाइल तस्वीरकाठमाडौं — केन्द्र सरकारबाट प्रदेश र स्थानीय तहले चालु आर्थिक वर्ष २०७९/०८० का लागि पाएको बजेटको तुलनामा उनीहरूले आगामी आवमा पाउने बजेट घट्ने भएको छ । केही सङ्घीय मन्त्रालयले पनि चालु आवको तुलनामा आगामी ...

शिक्षा क्षेत्र कार्यक्रम कार्यान्वयन गर्न विश्व बैंकले दियो १६ अर्ब रुपैयाँ अनुदान

विश्व बैंकका कन्ट्री निर्देशक फारिस हदाद जेर्भोस, फाइल तस्वीरकाठमाडौं — विश्व बैंकले नेपाललाई शिक्षा क्षेत्र कार्यक्रम कार्यान्वयन गर्न १२ करोड अमेरिकी डलर (करिव १६ अर्ब रुपैयाँ) अनुदान दिने भएको छ । विश्व बैंक कार्यकारी निर्देशक ...

नेप्सेमा उच्च अङ्कको गिरावट

साङ्केतिक तस्वीरकाठमाडौं — साताको कारोवारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट आएको छ । नेप्से परिसूचक आज २६ दशमलव ८५ अङ्कले घटेर एक हजार आठ सय ८८ दशमलव २९ अङ्कमा कायम ...

आठ महिनामा वैदेशिक सहायताको प्रतिबद्धता एक खर्ब ३८ अर्ब रुपैयाँ

फाइल तस्वीरकाठमाडौं — चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा सरकारले एक खर्ब ३८ अर्ब ५६ करोड १० लाख रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ । अर्थ मन्त्रालयका अनुसार आठ महिनामा नेपालले विभिन्न द्विपक्षीय ...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम एक अर्ब ३३ करोड

काठमाडौं — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १५ दशमलव ७६ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव २९ ...

सुनको मूल्य तोलामा २ हजारले गिरावट

फाइल तस्वीरकाठमाडौं — साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको हो । छापावाल सुनको मूल्य एक ...

सगरमाथा हाइड्रोपावरको आईपीओ बिक्री खुला

काठमाडौं — सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आज बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक ...

नेप्से परिसूचकमा ६ दशमलव ९० अङ्कले गिरावट, कारोवार रकम १ अर्ब ६ करोडमाथि

काठमाडौं — साताको पहिलो कारोबार दिन आज आईतबार नेप्सेमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक छ दशमलव ९० अङ्कले घटेर एक हजार नौ सय २६ दशमलव ४० को बिन्दुमा कायम भएको हो ...

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च

फाइल तस्वीर काठमाडौं — बजार खुलेको पहिलो दिन आज आईतबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आईतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ३३ रुपैयाँ ...