११ मङि्सर २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   भ्रष्टाचारमा संलग्न जो कोही पनि उम्कन पाउँदैनन्ः सञ्चारमन्त्री गुरुङ ★   ‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’ ★   जर्मनीद्वारा युरोपेली सङ्घलाई ट्रम्पको शुल्क तयारी गर्न आग्रह ★   स्थानीय महिलाका लागि उपयोगी ‘शनिबारीय मेला’ ★   धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण ★   ‘शिक्षा र खेलकुदबीच नङ र मासुको सम्बन्ध छ’: खेलकुदमन्त्री चौधरी ★   कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह ★   लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह आयोजना हुँदै ★   ‘योजनाहरू पूरा नहुँदा विकासमा नकारात्मक असर’ ★   दुर्गम गाउँका पाँच सय घरपरिवारलाई सौर्यबत्ती प्रदान गरिने ★   सबै सङ्घीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य ★   दुग्ध विकास संस्थानलाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन सक्दो प्रयास गर्छुः कृषिमन्त्री अधिकारी ★   चन्द्रपुरका २५ वटा सहकारी संस्था खारेजीमा ★   कालीगण्डकी नदी किनारमा शव फेला ★   दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई हरायो ★   कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छौंः प्रधानमन्त्री ओली ★   ‘स्थानीयका समस्या समाधान गर्दै नौवस्ता औद्योगिक क्षेत्रको काम अघि बढाइने छ’ ★   आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परराष्ट्रमन्त्रीको आग्रह ★   एसिया कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ ★   ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

अर्थ/वाणिज्य

तयार भयो बजेट तर्जुमा कार्यतालिका

अर्थ मन्त्रालय फाइल तस्वीरकाठमाडौं – अर्थ मन्त्रालयले आगामी जेठ १५ गते सार्वजनिक गर्ने आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम र बजेट तयारका लागि अर्थ मन्त्रालयले विभिन्न समयसीमासहितको कार्यतालिका तयार पारेको छ । आर्थिक कार्यविधि ...

१० दशमलव ८७ अङ्कले घट्यो नेप्से परिसूचक

साङ्केतिक तस्वीरकाठमाडौं —साताको पाँचौं दिन धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १० दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय आठ दशमवल ...

बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का

काठमाडौं — मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेट प्रशासनसँग जोडिएका अधिकांश काम हाल सञ्चालन हुन सकेका छैनन् । एकातर्फ चालु आर्थिक बर्षको बजेट कार्यान्वयनले गति लिन सकेको छैन भने अर्कोतर्फ आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियामा ...

तीन दिनखेखि नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो

साङ्केतिक तस्वीरकाठमाडौं – साताको चौंथो दिन आज बुधबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । नेप्से सोमबारदेखि लगातार तीन दिनदेखि बढेको हो । बुधबार १ दशमलव ०२ अङ्कले बढेको बजार १९१९ दशमलव ४२ विन्दुमा पुगेर ...

नेप्से आज दोहोरो अङ्कले सुधार

काठमाडौं — नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको सुधार देखिएको छ । आज परिसूचक १२ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय १८ दशमलव ४१ विन्दुमा कायम भएको हो । ...

चर्को ब्याजदरका कारण समग्र अर्थतन्त्रलाई नै जोखिममा पारेको छः चेम्बर

अन्तरक्रिया कार्यक्रम, तस्वीरः नेपाल चेम्बर काठमाडौं — नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंकहरुको चर्को ब्याजदरका कारण उद्योगी व्यवसायीका साथै ऋृणीहरु ठूलो समस्यामा परेको बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुसँग भएको भेटवार्ताका क्रममा ...

बैंकिङ कसुर मुद्दाका फरार श्रेष्ठ पक्राउ

फाइल तस्वीरकाठमाडौं — बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–११ बस्दैआएका ६५ वर्षीय महेन्द्रनारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । धनकुटा नगरपालिका–६ स्थायी घर भएका श्रेष्ठलाई उच्च अदालत पाटनको २०७९ माघ २० गतेको फैसलाले बैंकिङ ...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

फाइल तस्वीरकाठमाडौं — साताको तेस्रो दिन आज मङ्गलबार सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोलामा एक हजार रुपैयाँले घटेको छ । हिजोको कारोवारकोभन्दा आज प्रतितोला एक हजार रुपैयाँले घटेको हो । ...

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनी

फाइल तस्वीरकाठमाडौं — नेपाल मुद्रा सङ्कलक सङ्घको आयोजनामा तीन दिने अन्तर्राष्ट्रियस्तरको मुद्रा प्रदर्शनीको आयोजना गरिएको छ । सङ्घले बबरमहलस्थित नेपाल कला परिषद्को सभाकक्षमा मुद्रा प्रदर्शनीको आयोजना गरेको हो । ...

नेप्सेमा १७ दशमलव ७० प्रतिशतले बृद्धि, कारोबार रकम १ हजार ९ सय ६

फाइल तस्वीरकाठमाडौं — साता कारोबारको दोस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । साताको पहिलो दिन उच्च अङ्कले घटेको पुँजीबजारमा आज दोस्रो दिन भने नेप्से परिसूचक १७ दशमलव ७० ...