२५ जेठ २०७८, मङ्गलबार
काठमाडौं – विदेशी लगानी भित्त्र्र्याउन नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था हटाइएको छ । विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ जारी गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था हटाएको हो । ’विनियमावलीको परिच्छेद २ मा ...
२३ जेठ २०७८, आइतबार
काठमाडौं–नेपाली काङ्ग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति विरोध जनाएको छ । नेविसंघ महामन्त्री बलदेव तिमल्सिना कोभिड –१९ को आहतका बेला राहत दिनुपर्नेमा ओली सरकार जनताको चुलो बन्द ...
२० जेठ २०७८, बिहिबार
काठमाडौं – कोरोना महामारीको बीच बजार बन्द हुँदा पनि पहेंलो धातु सुनको मूल्यले उकालो चडिरहेको छ । सोही क्रममा आज तोलामा चार सय रुपैयाँले बढेको छ । अस्ति र हिजो दुई दिन स्थिर रहेको सुनको ...
१९ जेठ २०७८, बुधबार
काठमाडौं — एमालेको ओली सरकारले आर्थिक वर्ष २०७८।०७९ को बजेट भाषणमा नदी तथा खानीजन्य ढुङ्गा, गिटी, बालुवा निकासी गर्न दिएका सम्बन्धमा सर्वत्र विरोध भैरहेको छ । यसकारको यो गैह्रजिम्मेवारी कार्यले नेपालको चुुरेक्षेत्र र नदी नालाहरुको ...
१९ जेठ २०७८, बुधबार
काठमाडौं – नेपालको चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न अर्थ मन्त्रालय प्रतिबद्ध भएको जनाएको छ । ‘नेपाल सरकार चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न प्रतिबद्ध छ’, अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा ...
१९ जेठ २०७८, बुधबार
के हो बुल ट्रयाप भनेको ?बुल ट्रयाप शेयर बजारमा क्रियाशील ठूला लगानीकर्ताहरूले गर्ने एक प्रकारको चलखेल हो । शेयर बजारमा क्रियाशील तर अल्पकालीन लगानीकर्ता वा एउटा चलाख समूहहरूको झुण्ड हो जसले आफ्नो सीमित उद्देश्य पूरा ...