०१ असार २०७८, मङ्गलबार
राष्ट्रिय वाणिज्य बैंक सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.५०% देखि ७.२५% र संस्थागत मुद्दती निक्षेपमा ५% देखि ६.५०% सम्म ब्याजदर कायम भएको छ । बैंकले बचत खातातर्फ ...
३१ जेठ २०७८, सोमबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले सुरक्षा मापदण्ड पालना गरेर आवश्यकता अनुसार बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको छ । यसअघि फरक दिन, फरक ठाउँमा कोटा तोकेर सेवा दिइरहेका बैंक तथा वित्तीय संस्थाका शाखा अब ...
३१ जेठ २०७८, सोमबार
काठमाडौं – सेयर कारोबारमा साताको दोस्रो दिन आज सोमबार नेप्से परिसूचक ४२ दशमलव ७२ अङ्कले बढेर अधिकतम ३,०२५ विन्दुमा पुगेको हो । यो हालसम्मकै उच्च विन्दु हो । यसअघि गत आइतबार नेप्से परिसूचक अधिकतम २९८३ ...
३१ जेठ २०७८, सोमबार
काठमाडौं – आगामी आर्थिक वर्षका लागि सरकारले ३ खर्ब ७२ अर्ब ६६ करोड रुपैयाँ वैदेशिक ऋण तथा अनुदान लिने लक्ष्य राखेको छ । जसमा अनुदानबाट ६३ अर्ब ३७ करोड रुपैयाँ र ऋणबाट ३ खर्ब ९ ...
३१ जेठ २०७८, सोमबार
काठमाडौं– मानो छरेर मुरी फलाउने समय । मनसुन सुरुभएसँगै किसानहरुलाई खेतबारीमा काम गर्न निकै चटारो छ । मुलुक कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरले आक्रान्त बनेका बेला यहाँका किसान भने रोपाइँको चटारोमा छन् । बर्खा लागेसँगै ...
२८ जेठ २०७८, शुक्रबार
काठमाडौं – नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । बिहीबार ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज शुक्रबारका ...
२७ जेठ २०७८, बिहिबार
काठमाडौं – साताको अन्तिम दिन आज बिहीबार नेप्से परिसूचकमा १ दशमलव ८० अङ्कले गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १ दशमलव ८० अङ्कले घटेर २ हजार ९ सय ४४ दशमलव ...
२७ जेठ २०७८, बिहिबार
काठमाडौं –नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला तीन सय रुपैयाँले घटेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार बजारमा सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । ...
२६ जेठ २०७८, बुधबार
काठमाडौं – बाग्मती प्रदेशका सांसद एवम् नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जमरकट्टेलले प्रदेश सरकारले पेलेर बजेट पास गर्न खोजे सरकार ढल्ने र नयाँ सरकार गठनको गृहकार्य सुरु हुने चेतावनी दिनुभएको छ ...
२५ जेठ २०७८, मङ्गलबार
...