२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

अर्थ/वाणिज्य

मेगा बैंकका ग्राहकहरुलाई सामान खरिद गर्दा १५% सम्म छुट

काठमाडौं – कोभिड १९ बाट उत्पन्न विशेष परिस्थितिलाई ध्यानमा राख्दै मेगा बैंक र दराज डटकम बीच मेगा बैंकका ग्राहकहरुलाई विशेष छुटमा सहज र सुरक्षित रुपमा घरमै सामान पुर्याउने सम्झौता भएको हो । मेगा बैंक नेपाल ...

नेप्से परिसूचक झिनो अङ्कले गिरावट, सेयर कारोबार रकम सुस्त

काठमाडौं – साताको अन्तिम दिन आज बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । बुधबार ५२ अङ्कले घटेको नेप्से परिसूचक बिहीबार भने १ दशमलव ३ अङ्कले घटेर २ हजार ९ सय ६८ ...

अर्थतन्त्र बचाउन विश्व बैंकले नेपाललाई १७ अर्ब ७८ करोड दिने

काठमाडौं – कोरोना भाइरसको महामारी र यसको नियन्त्रण गर्न अपनाइएका प्रतिबन्धात्मक व्यवस्थाका कारण प्रभावित अर्थतन्त्रको पुनरुत्थान गर्न विश्व बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर (१७ अर्ब ७८ करोड रुपैयाँ) ऋण दिने भएको छ । विश्व ...

नेप्से परिसूचक घटे पनि कारोबार रकम भने १५ अर्बमाथि

काठमाडौं – साताको दोस्रो दिन सोमबार ३ हजार भन्दा माथि पुगेर नयाँ रेकर्ड कायम भएको सेयर कारोबार मापक नेप्से परिसूचक साताको चौथो दिन आज बुधबार भने ३ हजार भन्दा तल झरेको छ । बुधबार प्रिओपन ...

प्रदेश २ सरकारद्वारा ३३ अर्ब ७९ करोड १४ लाखको बजेट विनियोजन

धनुषा – प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष ०७८÷७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट घोषणा गरेको छ । चालूखर्च तर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पुँजीगत ...

बागमती सरकारद्वारा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट सार्वजनिक

हेटौंडा – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बागमती प्रदेशसभाको आज ४ बजे बसेको प्रदेशसभा बैठकमा ...

लुम्बिनी प्रदेश सरकारद्वारा ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन

लुम्बिनी – लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले मङ्गलबार प्रस्तुत गरेको बजेट अनुसार चालूतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ ...

गण्डकी प्रदेश सरकारद्वारा ३० अर्ब ३ करोड ९४ लाखको बजेट विनियोजन

कास्की – गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले आव २०७८÷०७९ का लागि प्रदेशसभामा प्रस्तुत गरेको बजेटमध्ये चालू तर्फ १३ ...

प्रदेश १ सरकारले ल्यायो ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट

मोरङ – प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश सभा भवनमा आज मङ्गलबार बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री ...

नेप्से परिसूचक ओरालो लाग्दै, कारोबार रकम भने साढे १६ अर्ब माथि

काठमाडौं – नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ३ दशमलव ७२ अङ्कले घटेर ३०२२ दशमलव १० विन्दुमा झरेको हो । हिजो सोमबार अधिकतम ४२ अंकले बढेर हालसम्म उच्च विन्दु अर्थात् तीन हजारमाथि पुगेको नेप्से ...