२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

अर्थ/वाणिज्य

सङ्घीय राजधानीसमेत रहेको काठमाडौं महानगरद्वारा सबभन्दा ठूलो बजेट पेश, छ महानगरको बजेट ४३ अर्ब

काठमाडौं –आगामी आर्थिक वर्षका लागि मुलुकका छवटा महानगरपालिकाले कुल ४३ अर्ब २५ करोड रुपियाँको बजेट सार्वजनिक गरेका छन् । अन्य स्थानीय तहसँगै छ महानगरपालिकाले पनि बिहीबार आ–आफ्ना नगर सभामा आ.व. २०७८/७९ को आय–व्यय अनुमान पेस ...

बागमती प्रदेशको एउटा मात्रै उप-महानगरपालिका हेटौंडाको बजेट विनियोजन २ अर्ब ६० करोड

हेटौंडा – आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा नगरको विकासको आधारशिला पहिचान गर्दै हेटौंडा उप–महानगरपालिकाले २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ । नगरको बिकासका लागि वडा ...

भरतपुर महानगरपालिकाद्वारा ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार बजेट विनियोजन

चितवन – चितवनको भरतपुर महानगरपालिकाले ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । महानगरकी उपप्रमुख पार्वती शाह ठकुरीले महानगरको ९ औं नगरसभामा आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ...

ललितपुर महानगरपालिको नीति तथा कार्यक्रम नगरसभा सदस्यहरुबाट बहिस्कार

ललितपुर – आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेट पेश गर्ने सन्दर्भमा ललितपुर महानगरपालिकामा विवाद उत्पन्न भएको छ । बजेटको नीति तथा कार्यक्रम गर्दा आफुहरुसँग छलफल नै नगरी बजेट ल्याउन लागेको भन्दै कार्यपालिका तथा नगरसभा सदस्यहरुले ...

नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घट्यो

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला २ सय रुपैयाँले घट्दै ९० हजार ५ सय रुपैयाँ कायम भएको हो ...

निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य बृद्धि, पेट्रोलको मूल्य एक सय २७ रुपैयाँ पुग्यो

काठमाडौं— नेपाल आयल निगमले फेरी पनि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै नेपाल आयल निगमले पनि मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी ...

स्थानीय तहले आगामी आर्थिक वर्षकोे बजेट आज आ–आफ्नो सभामा प्रस्तुत गर्दै

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै सबै स्थानीय तहलाई आगामी वर्षको नीति, कार्यक्रम र बजेट असार १० गतेभित्र पेस गर्न आग्रह गरिसकेको छ । सङ्घीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार ...

नेपालको व्यापारघाटा १२ खर्ब ६२ अर्ब रुपैयाँ

काठमाडौं – नेपालको व्यापारघाटा १२ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । चालु वर्षको साउनदेखि जेठसम्म ११ महिनाको अवधिमा व्यापारघाटा २४ दशमलव ६१ प्रतिशतले बढेर साढे १२ खर्बभन्दा बढी पुगेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ...

आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशकसहित तीनजना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तीनजना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ विगोसहितको भ्रष्टाचार मुद्दा आज ...

नेप्से परिसूचकमा गिरावट, कारोबार रकम पनि ८ अर्बमा सीमित

काठमाडौं – साताको चौथो दिन आज सेयर बजारमा नेप्से परिसूचक ५१ दशमलव ६५ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज बुधबार नेप्से परिसूचक ५१ दशमलव ६५ अङ्कले घटेर २८६२ दशमलव १८ विन्दुमा झरेको ...