२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

अर्थ/वाणिज्य

उतार चढावको मूल्यमा सुनचाँदीको कारोवार

काठमाडौं– आज बुधबार पहेंलो धातु सुनको मूल्यमा गिरावत आएको छ । आज सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँमा ...

अनुदानमा कृषि औजार पाउँदा किसानहरु हर्षित

नवलपरासी – पश्चिम नवलपरासीका किसानहरुले ५० प्रतिशत अनुदानमा कृषियन्त्र पाएका छन् । किसानहरुले पम्पिङसेट लगायतका कृषि सामग्री पाएकोमा खुसी व्यक्त गर्दै खेती किसानी कार्यमा यसले ठूलो सहयोग पुग्ने बताएका छन् । नवलपरासी पश्चिमस्थित कृषि ज्ञान ...

झन्डै दुई महिनादेखि ठप्प राइड सेयरिङ सेवा सञ्चालनमा

काठमाडौं — निषेधाज्ञाका कारण झन्डै दुई महिनादेखि ठप्प राइड सेयरिङ सेवा हिजो मङ्गलबारदेखि सञ्चालनमा आएका छन् । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा खुकुलो पार्दै निजी सवारीमा जोर–बिजोर प्रणाली लागू गरेपछि राइड सेयरिङ सेवा पनि ...

लगातार उच्च अङ्कले करेक्सन भएको सेयर बजार आज भने यूर्टन

काठमाडौं – केहि दिनदेखि लगातार उच्च अङ्कले करेक्सन भएको सेयर बजारमा आज मङ्गलबार भने यूटर्न देखिएको छ । अघिल्लो साताको बुधबारदेखि घट्न थालेको सेयर बजार यो साताको कोरोबार हुने तेस्रो दिन भने लयमा फर्किएको हो ...

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले वृद्धि

काठमाडौं — नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले वृद्धि भएको छ । आज सुन प्रतितोला ६ सय रुपैयाँले बढ्दै ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । ...

भारतीय अर्थतन्त्र निराशा लाग्दो अवस्थामा रहेको भन्दै भारतीय अर्थविद्हरुद्वारा चिन्ता व्यक्त

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सात वर्षमा देशको अर्थतन्त्र निराश लाग्दो अवस्थामा पुगेको भन्दै अर्थशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन् । रोजगार र आर्थिक समृद्धि ल्याउने जस्ता वाचा गरेर भारतीय सत्तामा उदाएका प्रधानमन्त्री नरेन्द्र मोदीले ...

प्रदेश २ को बजेट खर्च सुस्त गतिमा

जनकपुरधाम – प्रदेश २ सरकारले चालु वर्षको ११ महिनामा ३१.४७ प्रतिशत बजेट मात्र खर्च गर्न सकेको छ । साउनदेखि जेठसम्म चालुतर्फ ३४.९ प्रतिशत र पुँजीगततर्फ २९.२३ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरधामका ...

साताको दोस्रो दिन १ सय ८० कम्पनीको सेयर मुल्यमा गिरावट

काठमाडौं– शेयर बजार परिसूचक–नेप्सेमा सोमबार एकैदिन ७१ दशमलव ०६ अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २ हजार ८ सय ३४ दशमलब ४ विन्दुमा झरेको छ । यसअघि साताको पहिलो दिन ...

सुनचाँदीको मूल्यमा उतार चढाव

काठमाडौं – स्थानीय बजारमा सुनचाँदीको भाउमा गिरावट आएको छ । उतार चढाव हुने सुनचाँदी बजारमा अस्ति शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोलामा ८ सय रुपैयाँ कमी आएको छ भने चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेको नेपाल ...

स्थानीय तहमा बजेटको चटारो, स्थानीय सरकारलाई ३ खर्ब रकम

काठमाडौं – सङ्घ सरकार र प्रदेश सरकारले तीन तहका सरकारमध्ये दुई तहले वार्षिक बजेट ल्याइसकेका छन् । आगामी आर्थिक वर्षको बजेट घोषणा गरिसकेका हुन् । यतिबेला स्थानीय सरकारहरु आगामी आर्थिक वर्षका लागि बजेट तयार पार्ने ...