२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

अर्थ/वाणिज्य

उद्योगमा आगलागी, क्षतिको विवरण आउन बाँकी

नवलपरासी – पूर्वी नवलपरासीमा रहेको चौधरी ग्रुपको उद्योग ग्राममा आगलागी भएको छ । देवचुली नगरपालिका वडा नं २ अन्तर्गत पूर्वपश्चिम राजमार्गसँगै रहेको चौधरी उद्योग ग्राममा फ्याक्ट्री र गोदाममा आगलागी भएको स्थानीय प्रहरीले जनाएको छ । ...

देशलाई दुध उत्पादनमा आत्मनिर्भर बनाउने मन्त्री अर्यालको दावी

काठमाडौं– आगामी दुई वर्षभित्र देशलाई दुध उत्पादनमा आत्मनिर्भर बनाउने सरकारले दावी गरेको छ । विश्व दुध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले हिजो आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले ...

नेपालमा दोस्रो पुनर्बीमा कम्पनीको रुपमा हिमालयन रि–इन्स्योरेन्सलाई अनुमति दिने

काठमाडौं – नेपालको बीमा बजार फराकिलो भएसँगै बीमा समितिले हिमालयन रि–इन्स्यारेन्सलाई पुनर्बीमा व्यवसाय सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको छ । योसँगै नेपालमा पुनर्बीमा कम्पनीको सङ्ख्या दुई पुगेको छ । बीमा नियामक संस्था ललितपुरको कुपण्डोलस्थित ...

वार्षिक ४ प्रतिशत ब्याजदरमा १५ वर्षे अवधिको ऋणपत्र

काठमाडौं – एनएमबि बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरमा १ अर्ब ५० करोड बराबरको १५ वर्षे अवधिको उक्त ऋणपत्र विक्री खुला गरेको थियो । यस ऋण पत्रबाट प्राप्त कोषलाई जलविद्युत र अन्य नवीकरणीय उर्जा आयोजनाहरूमा लगानीको ...

निवर्तमान सांसद्हरुद्वारा बजेटप्रति असन्तुष्टि व्यक्त

काठमाडौं – सरकारले हिजो सार्वजनिक गरेको बजेट कार्यान्वयनमा चुनौतीपूर्ण रहेको देखिन्छ । अध्यादेशमार्फत् ल्याइएको उक्त बजेट नेपाली जनताले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त गणतन्त्र र लोकतन्त्रलाई नै उपहास गर्ने किसिमले जनमत (संसद्) लाई छलेर सस्तो ...

अध्यादेशमार्फत ल्याएको बजेटमा साढे ५ खर्ब रकम कहाँबाट जुटाउने, ३ खर्ब ऋण लिँदा पनि नधान्ने

काठमाडौं – सरकारले अध्यादेशमार्फत ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेटमा साढे ५ खर्ब रकम कहाँबाट जुटाउने भन्ने स्पष्ट छैन । अर्थमन्त्री विष्णु पौडेलले शनिबार प्रस्तुत गर्नु भएको बजेटको स्रोत ५ खर्ब ५९ अर्ब ...