१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

बैंक वित्तिय

कृषि विकास बैंकको नाफा साढे ४८ करोड

काठमाडौं – चालु वर्षको पहिलो त्रैमासमा सरकारी स्वामित्वको कृषि विकास बैंकले ४८ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यसै अवधिमा ४६ करोड १४ लाख खुद नाफा गरेको बैंकले अहिले केही बढाएको ...

एनएमबी बैंकद्वारा १५ प्रतिशत लाभांश प्रदान गर्ने गरिने

काठमाडौं – एनएमबि बैंक लिमिटेडले १५ दशमलव ८० प्रतिशत लाभांश प्रदान गर्ने घोषणा गरेको छ । गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लगानीकर्ताहरुलाई चुक्ता पूँजीको १२ दशमलव ५० प्रतिशत ...

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट, ८ लाख १९ हजारले पाए शेयर

काठमाडौं – मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारणका लागि ८१ लाख ९० हजार कित्ताको आईपीओ निष्काशन गरेको थियो । स्वीकृत आवेदनमध्ये ८ लाख १९ हजार आवेदकलाई १० कित्ताका दरले पाएको ...

धितोपत्र बोर्डमा ढुङ्गाना बर्खास्त भएसँगै अध्यक्ष नियुक्ति प्रक्रिया सुरु

काठमाडौं – नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया सुरु भएको छ । भीष्मराज ढुङ्गाना बर्खास्त भएसँगै गएको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको हो । धितोपत्रसम्बन्धी ऐनमा रहेको व्यवस्थाअनुसार ...

राष्ट्र बैंकद्वारा २० अर्बको रिपो जारी

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही कात्तिक २५ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो । ...

महालक्ष्मी लाईफ इन्स्योरेन्सको राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं – महालक्ष्मी लाईफ इन्स्योरेन्सले राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । कात्तिक ५ र ६ गते भएको सम्मेलनमा देश भरिका ६० शाखा/उपशाखा प्रमुखहरु, १४ क्षेत्रका क्षेत्रीय प्रमुखहरु तथा प्रधान कार्यालयका अधिकृतहरुको सहभागिता रहेको प्रमुख कार्यकारी ...

राष्ट्र बैंकद्वारा आठ वाणिज्य बैंकलाई कारबाही

काठमाडौं – नेपाल राष्ट्र बैंकले आठ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंक सुपेरीवेक्षण विभागले आर्थिक वर्ष २०७७÷०७८ मा राष्ट्र बैंकको विभिन्न निर्देशन उलंघन गरेपछि आठ वटा बैंकलाई कारबाही गरेको हो ।राष्ट्र बैंकले ...

राष्ट्र बैंकको निर्देशनपछि घटाए बैंकहरुले निक्षेपको ब्याज

काठमाडौं – नेपाल राष्ट्र बैंकले मङ्गलबार साँझ २४ घण्टाभित्र ब्याजदर घटाउन निर्देशन दिएपछि बैंकहरुले ब्याजदर घटाएका छन् । कात्तिक १ गते नयाँ ब्याजदर तोक्दै निक्षेपको ब्याज ११ दशमलव ६७ प्रतिशत पुर्याएको हिमालयनसहित सबैजसो बैंकले नयाँ ...

राष्ट्र बैंकको निर्देशनको प्रभाव पुँजी बजारमा, ६० अङ्कले सुधारियो नेप्से परिसूचक

काठमाडौं – नेपाल राष्ट्र बैंकको ब्याजदरसम्बन्धी निर्देशनको सकारात्मक प्रभाव पुँजी बजारमा देखिएको छ । अघिल्लो दिन ७७ अङ्कले झरेको सेयर बजार परिसूचक नेप्से आज ६० अङ्कले सुधारियो । कारोबारलगत्तै बढेर २५८९ पुगेको नेप्से पछि केही ...

ग्लोबल आइएमईमा खाता खोल्दा सहयात्री सिम सित्तैमा

काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेड र एनसेल एक्जियाटा लिमिटेड (एनसेल) बीच बैंकको ग्लोबल सहयात्री रेमिट्यान्स बचत खातावाल ग्राहकहरुलाई ब्यालेन्स र मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’ चलाउनका निम्ति डाटासहितको सहयात्री सिमकार्ड सित्तैमा उपलब्ध गराउने ...