११ बैशाख २०८३, शुक्रबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

बैंक वित्तिय

किन लम्बिँदै छ इन्भेष्टमेण्ट र हिमालयनको मर्जर ?

काठमाडौं – निकै चासोका साथ हेरिएको नेपाल इन्भेष्टमेण्ट र हिमालयन बैंकबीचको मर्जर सक्न अझै लामो समय लाग्ने भएको छ । यी दुई बैंकको मर्जरलाई मुलुकमै निकै चासोसाथ हेरिएको छ । ठूला बैंकलाई आपसमा गाभ्दा केकस्ता ...

साहस ऊर्जाको ७० करोडको आईपीओ आजदेखि बिक्री खुला

काठमाडौं – साहस ऊर्जा लिमिटेडले आजदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअङ्कित मूल्यमा ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता साधारण सेयर जारी गरेको हो । ७० ...

दशैंलाई लक्षित गर्दै बैंकहरुले आजबाट नयाँ नोट उपलब्ध गराउने

फाइल तस्वीर । काठमाडौ – नेपालीको महत्वपूर्ण चाड वडादशैंलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाहरुले आज सोमबारदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ । दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको ...

लक्ष्मी बैंकको नयाँ शाखा इटहरीको पकलीमा

काठमाडौं – लक्ष्मी बैंकले सुनसरीको इटहरी उपमहानगरपालिका–१६ पकलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । इटहरीको भाटभटेनी सुपरमार्केट परिसरभित्र रहेको शाखा सञ्चालनमा ल्याइएको हो । यससँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ४९ जिल्लामा १३७ शाखा, ७ एक्सटेन्सन ...

लक्ष्मी बैंकको शाखा विरौटामा विस्तार

काठमाडौं – लक्ष्मी बैंकले कास्कीको पोखरा महानगरपालिका वडा न. १७ को विरौटामा शाखा विस्तार गरेको छ । आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा लक्ष्मी बैंकले आफ्नो १३६ औँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ । यो ...

मोबाइल बैकिङमा एकरूपता ल्याउँदै राष्ट्र बैङ्क

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले विद्युतीय कारोबारमा लाग्दै आएको शुल्कमा समानता ल्याएको छ । अब बैङ्कहरूले आफूखुसी शुल्क लिन नपाउने भएका छन् । विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले आफ्नो नियममा केही परिवर्तन गरेको छ । ...

शङ्कास्पद लेनदेन गर्ने संस्थाले पाँच करोड रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने

काठमाडौं – शङ्कास्पद लेनदेन गर्ने संस्थाले पाँच करोड रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आज जारी गरेको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७८ मार्फत यस्तो सजाय व्यवस्था गरेको हो । सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी ...

विद्युतीय वालेटबाट अब ५० हजार रुपैयाँसम्म कारोबार गर्न सकिने

काठमाडौं – नेपाल राष्ट्र बैंकले अब विद्युतीय वालेटबाट प्रतिकारोबार ५० हजार र प्रतिमहिना १० लाखसम्म रुपैयाँसम्म कारोबार गर्न पाइने जनाएको छ । यसअघि विद्युतीय वालेटबाट प्रतिकारोबार २५ हजार र प्रतिमहिना पाँच लाख रुपैयाँमात्रै कारोबार गर्न ...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ८ दशमलव ५ प्रतिशत ‘आरबीबीएल डिबेन्चर २०८३’ नामको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार हुन सक्ने गरी हिजो ...

भोलिदेखि ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्सको शेयर बिक्री खुला, प्रतिकित्ता कति ?

काठमाडौं – भोलिदेखि दुई कम्पनीको संस्थापक शेयर बिक्री खुला गरिने भएको छ । ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर भोलिदेखि बिक्री खुला गरिने भएको हो । ज्योति विकास बैंक लिमिटेडको २९ हजार ...