२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

बैंक वित्तिय

हिमालयन बैंकले शेयरधनीहरुलाई २६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं – हिमालयन बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीहरुलाई २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव ...

सनराइज बैंकद्वारा १४ औं वार्षिकोत्सवको अवसरमा विभिन्न सङ्घ संस्थालाई सहयोग

काठमाडौं – सनराइज बैंकले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरलाई सहयोग गरेको छ । आज नेपाल बाल सङ्गठन, बाल मन्दिर नक्सालस्थित भएको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले ...

सुनको मूल्य घट्यो कतिमा हुँदैछ त,कारोबार ?

काठमाडौं –साताको चौथो दिन आज सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले घटेर ८९ हजार ९ सय रुपैयाँ कायम भएको हो । ...

विदेशमा ऋण लिन चाहनेलाई नेपाली बैंकले ग्यारेन्टी दिने व्यवस्था

काठमाडौं – विदेशी मुद्रामा आम्दानी गरेका नेपाली फर्म, कम्पनी, सङ्घ, संस्था, निकायलाई विदेशमा कारोबार सञ्चालन गरी नेपालमा थप विदेशी मुद्रा भित्र्याउन सहज भएको छ । नेपाल राष्ट्र बैंकले हिजो एक सूचनामार्फत विदेशमा समेत ऋण लिन ...

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा सेयरधनीहरूका लागि १३ प्रतिशत लाभांश दिने

काठमाडौं – स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले सेयरधनीहरूका लागि १३ दशमलव ०३ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३ दशमलव ०६ प्रतिशत नगद लाभांशसहित ...

रिलायन्स लाइफका सेयरधनीले सवा पाँच प्रतिशत लाभांश पाउने

काठमाडौं – रिलायन्स लाइफ इन्स्योरेन्सले ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ । हिजो बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरण ...

सिभिल बैंकका अध्यक्ष पक्राउ, ४४ करोडभन्दा बढी रकम हिनामिना

काठमाडौं – सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई हिजो सोमबार पक्राउ गरेको हो । तात्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था ...

तीन अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार हुँदा नेप्सेमा ६ अङ्कको गिरावट

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ६ अङ्कको गिरावट आएको छ । कारोबार सुरु भएदेखि बन्द हुने समयसम्म तल माथि गरेको नेप्से अन्त्यमा घटेर बन्द भएको हो । ६ ...

नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई अधिकतम १६ प्रतिशत लाभांश दिने भएको छ । आइतबार बसेको बैंकको सञ्चालक समिति बैठकले गत वर्ष २०७७/७८ को मुनाफाबाट ११ दशमलव २४ प्रतिशत बोनस सेयर र ४ दशमलव ...

अर्थमन्त्रीद्वारा ऋण प्रवाहमा कायम ब्याजदर घटाउन आग्रह

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले ऋण प्रवाहमा हाल कायम ब्याजदर घटाउन लघुवित्त संस्थाहरूलाई आग्रह गर्नुभएको छ । १५ प्रतिशतसम्म ब्याजदरमा कर्जा प्रवाह गरेपछि अर्थमन्त्री शर्माले तत्काल ब्याजदर घटाउन आग्रह गर्नुभएको हो । आज माइक्रो फाइनान्स ...