२६ जेठ २०८३, मङ्गलबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

बैंक वित्तिय

लक्ष्मी बैंकले गर्यो दुई नयाँ शाखा विस्तार

काठमाडौं – लक्ष्मी बैंकले आफ्ना दुई नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । उक्त शाखा सुनसरी जिल्लाको इनरुवा नगरपालिका–१ को शान्ति चोक र मोरङ जिल्लाको उर्लाबारी नगरपालिका–५ को उर्लाबारी चोकमा छन् ।साथै, लक्ष्मी बैंकले आफ्नो ९ ...

मुद्दती निक्षेपमा पुनःलगानी गर्दै राष्ट्र बैङ्क

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले फेरि बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा एक अर्ब २५ करोड रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कको कर्मचारी सुरक्षण कोषमा रहेको सो रकम वाणिज्य बैङ्क, विकास बैङ्क र ...

ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले रु २५ अर्बकोे ट्रेजरी बिल ‘सोझै खरिद’ गर्नेभएको छ । बैंकले बुधबार सूचना जारी गर्दै आज ‘सोझै खरिद’ उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान गरेको हो । फागुन मसान्तसम्म भुक्तानीको ...

राष्ट्र बैंकद्वारा महामारीबाट प्रभावित व्यवसायीलाई ५ करोडसम्म पुनरकर्जा उपलब्ध गराइने

काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबाट प्रभावित उद्योगी/व्यवसायीले पुनरकर्जा पाउने भएका छन् । राष्ट्र बैंकले महामारीबाट प्रभावित उद्योग/व्यवसायलाई ५ करोड रुपैयाँसम्म पुनरकर्जा उपलब्ध गराउने भएको हो । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै ...

कृषि विकास बैंकको नाफा साढे ४८ करोड

काठमाडौं – चालु वर्षको पहिलो त्रैमासमा सरकारी स्वामित्वको कृषि विकास बैंकले ४८ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यसै अवधिमा ४६ करोड १४ लाख खुद नाफा गरेको बैंकले अहिले केही बढाएको ...

एनएमबी बैंकद्वारा १५ प्रतिशत लाभांश प्रदान गर्ने गरिने

काठमाडौं – एनएमबि बैंक लिमिटेडले १५ दशमलव ८० प्रतिशत लाभांश प्रदान गर्ने घोषणा गरेको छ । गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लगानीकर्ताहरुलाई चुक्ता पूँजीको १२ दशमलव ५० प्रतिशत ...

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट, ८ लाख १९ हजारले पाए शेयर

काठमाडौं – मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारणका लागि ८१ लाख ९० हजार कित्ताको आईपीओ निष्काशन गरेको थियो । स्वीकृत आवेदनमध्ये ८ लाख १९ हजार आवेदकलाई १० कित्ताका दरले पाएको ...

धितोपत्र बोर्डमा ढुङ्गाना बर्खास्त भएसँगै अध्यक्ष नियुक्ति प्रक्रिया सुरु

काठमाडौं – नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया सुरु भएको छ । भीष्मराज ढुङ्गाना बर्खास्त भएसँगै गएको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको हो । धितोपत्रसम्बन्धी ऐनमा रहेको व्यवस्थाअनुसार ...

राष्ट्र बैंकद्वारा २० अर्बको रिपो जारी

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही कात्तिक २५ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो । ...

महालक्ष्मी लाईफ इन्स्योरेन्सको राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं – महालक्ष्मी लाईफ इन्स्योरेन्सले राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । कात्तिक ५ र ६ गते भएको सम्मेलनमा देश भरिका ६० शाखा/उपशाखा प्रमुखहरु, १४ क्षेत्रका क्षेत्रीय प्रमुखहरु तथा प्रधान कार्यालयका अधिकृतहरुको सहभागिता रहेको प्रमुख कार्यकारी ...