१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

बैंक वित्तिय

कर्जाको ब्याजदर बढ्ने निश्चित छ, तर साना ऋणीलाइ प्रोटेक्सन गर्ने नीति ल्याउँछौं : गभर्नर अधिकारी

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर अझै बढ्न सक्ने बताउनुभएको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा बोल्दै गभर्नर अधिकारीले डिपोजिटको लागत बढेको कारणले आगामी दिनमा पनि कर्जाको ब्याजदर बढ्ने निश्चित भएको ...

नेप्स परिसूचकमा ४३ अङ्कको उत्साहजनक वृद्धि, कारोबार रकम साढे तीन अर्ब

काठमाडौं – साताको पाचौँ कारोबार दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज नेप्स परिसूचकमा ४३ अङ्कको उत्साहजनक वृद्धि आएसँगै परिसूचक बढेर २६ सय ९२ अङ्कमा पुगेको हो । ...

लगातार रूपमा उच्च अङ्कमा बढेको सेयर बजार मापक नेप्से परिसूचकमा ३० अङ्कको गिरावट

काठमाडौं – साताको पहिलो दिन आइतबारदेखि नै लगातार रूपमा उच्च अङ्कमा बढेको सेयर बजार मापक नेप्से परिसूचकमा आज बुधबार बे्रक लागेको छ । तीन दिनमा १ सय ५५ अङ्कले बढेर २ हजार ६ सय बिन्दुमाथि ...

स्थानीय तहको सञ्चिति कोषको निक्षेपमा कडाई, आयात र व्यापारिक प्रयोजनमा लगानी गर्न नपाउने

काठमाडौं – नेपाल राष्ट्र बैंकले स्थानीय तहको सञ्चिति कोषको निक्षेपमा कडाइ गरेको छ । बैंकको बैंकिङ विभागले आज एक निर्देशन जारी गर्दै वाणिज्य बैंकहरुले स्थानीय तहको सञ्चिति कोषको निक्षेपबाट आयात र व्यापारिक प्रयोजनमा लगानी गर्न ...

नेपाल स्टक एक्सेन्च : कारोबारको अन्तिम समयसम्ममा ७ कम्पनीको शेयरमूल्य ७ प्रतिशत वृद्धि

काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सेन्च (नेप्से) मा कारोबारको अन्तिम समयसम्ममा ७ कम्पनीको शेयरमूल्य ७ प्रतिशत बढीले वृद्धि भएको छ । आज हिमाल डिष्टिलेरीको शेयरमूल्य सबैभन्दा बढी ९ दशमलव ९९ प्रतिशतले ...

राष्ट्र बैंकद्वारा डलर सटहीमा थप कडाई, विदेश जानेले १५ सय डलर मात्र साट्न पाउने

काठमाडौं – नेपाल राष्ट्र बैंकले डलर सटहीमा थप कडाइ गरेको छ । विदेशी मुद्रा सञ्चिती घटेपछि विदेश जाने नेपालीहरुले पाउने २ हजार डलरसम्मको सटही सुविधालाई घटाएर अब प्रतिव्यक्ति १ हजार ५ सय डलरमा झारिएको राष्ट्र ...

नेप्से परिसूचक २ दशमलब ६६ अङ्कले ओरालोतर्फ

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेप्से परिसूचक २ दशमलब ६६ अङ्कले ओरालो लागेको छ । आज मङ्गलबार बिहान २५२३ दशमलब ८७ बिन्दुबाट सुरु भएको बजार कारोबार ० दशमलब ११ प्रतिशतले घटेर २५१८ दशमलब ...

चालू आवको पाँच महिना ३० अर्ब वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं – चालू आर्थिक वर्षको पाँच महिना गत साउनदेखि मङ्सिर २१ गतेसम्म तीस अर्ब विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्याङ्क अनुसार रु ३० अर्ब बराबरको लगानीमा १२२ वटा ...

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पाण्डे नियुक्त

काठमाडौं – सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त हुनुभएको छ । बैंकको सञ्चालक समितिले पाण्डेलाई २०७८ माघ १२ देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । २०७० सालदेखि कार्यरत पाण्डेले ...

नेशनल लाइफ इन्स्योरेन्सले ल्यायो जीवनश्री सावधिक योजना

काठमाडौं – नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ सावधिक बिमा योजना ल्याएको छ । बीमित वर्गको आयश्रोत, वचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै यो बिमा योजना ल्याएको कम्पनीले जनाएको छ । बिमाको अवधि समाप्ति पछि ८० ...