२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

बैंक वित्तिय

धितोपत्र बोर्डको अध्यक्षमा तीन जनाको नाम सिफारिस, कसलाई नियुक्त गर्ला त मन्त्रिपरिषद्ले ?

काठमाडौं – नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ । आज बसेको सिफारिस समितिको बैठकले कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमालको नाम सिफारिस गरेको हो । तात्कालीन अध्यक्ष भीष्मराज ...

झिनो अङ्कले उकालो लाग्यो नेप्से परिसूचक

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ० दशमलव ०८ अङ्कले बढेर लागेर २७०० दशमलव ९८ ...

राष्ट्र उत्थान लघुवित्तद्वारा आठ लाख ५० हजार कित्ता आईपीओ खुल्दै

काठमाडौं – राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आगामी बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा आठ करोड ५० लाख रुपैयाँ बराबरको आठ लाख ५० ...

कृषि सहकारीका अध्यक्ष रकम लिएर भागे

दमक– झापाको दमक–८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल ८० लाख रुपैयाँभन्दा बढी रकम लिएर तीन महिनाअघिदेखि फरार रहेको खुलासा भएको छ । दमक–८ निवासी ५२ वर्षीय खनाल गत मङ्सिरदेखि नै सहकारीसहित ...

सुरक्षण कोषमा रहेको २१ करोड रकम लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु २१ करोड बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो अवकाश कोष अन्तर्गत कर्मचारी सुरक्षण कोषमा रहेको रकम वाणिज्य बैंक, ...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्दा कारोबार भने साढे ८ अर्ब माथि

काठमाडौं – साताको अन्तिम कारोबार दिन आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक १४ दशमलव ५८ अङ्कले घटेर २ हजार ८ सय ७६ दशमलव ७५ ...

पाँच अर्ब १५ करोडभन्दा बढी कारोबार हुँदा नेप्से परिसूचक १३ अङ्कले घट्यो

काठमाडौं – साताको दोस्रो कारोबार दिन आज सोमबार शेयर बजार परिसूचक नेप्से १३ दशमलव ४८ अङ्कले घटेको छ । आज ० दशमलव ४७ प्रतिशतले बजार घटेर २८७२ दशमलव ०५ अङ्कमा पुगेर बजार बन्द भएको हो ...

सेयर बजारमा छायो हरियाली

काठमाडौं – साताको पहिलो कारोबार दिन आज आइतबार सेयर बजारमा हरियाली छाएको छ । बजार खुलेको केही बेरमै ७८ अङ्कले बजार बढेको छ । नेपाल लघुवित्तिय संस्था, नेपाल इन्फ्राइन्टक्चर बैंक, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, ...

विकास ऋणपत्र मार्फत् १० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र मार्फत् १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । चार वर्षे अवधिका लागि राष्ट्र बैंकले सार्वजनिक बोलकबोल मार्फत १० अर्ब बराबरको ‘विकास ऋणपत्र २०८२ ‘ङ’ जारी गर्न ...

एक सातामा नेप्से परिसूचक १५१ दशमलव ६१ अङ्कले गिरावट

काठमाडौं – पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १५१ दशमलव ६१ अङ्कले गिरावट आएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ७३ दशमलव ५९ अङ्कले बढेर २ हजार ९३१ दशमलव ५९ ...