१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

बैंक वित्तिय

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा सेयरधनीहरूका लागि १३ प्रतिशत लाभांश दिने

काठमाडौं – स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले सेयरधनीहरूका लागि १३ दशमलव ०३ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३ दशमलव ०६ प्रतिशत नगद लाभांशसहित ...

रिलायन्स लाइफका सेयरधनीले सवा पाँच प्रतिशत लाभांश पाउने

काठमाडौं – रिलायन्स लाइफ इन्स्योरेन्सले ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ । हिजो बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरण ...

सिभिल बैंकका अध्यक्ष पक्राउ, ४४ करोडभन्दा बढी रकम हिनामिना

काठमाडौं – सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई हिजो सोमबार पक्राउ गरेको हो । तात्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था ...

तीन अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार हुँदा नेप्सेमा ६ अङ्कको गिरावट

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ६ अङ्कको गिरावट आएको छ । कारोबार सुरु भएदेखि बन्द हुने समयसम्म तल माथि गरेको नेप्से अन्त्यमा घटेर बन्द भएको हो । ६ ...

नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई अधिकतम १६ प्रतिशत लाभांश दिने भएको छ । आइतबार बसेको बैंकको सञ्चालक समिति बैठकले गत वर्ष २०७७/७८ को मुनाफाबाट ११ दशमलव २४ प्रतिशत बोनस सेयर र ४ दशमलव ...

अर्थमन्त्रीद्वारा ऋण प्रवाहमा कायम ब्याजदर घटाउन आग्रह

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले ऋण प्रवाहमा हाल कायम ब्याजदर घटाउन लघुवित्त संस्थाहरूलाई आग्रह गर्नुभएको छ । १५ प्रतिशतसम्म ब्याजदरमा कर्जा प्रवाह गरेपछि अर्थमन्त्री शर्माले तत्काल ब्याजदर घटाउन आग्रह गर्नुभएको हो । आज माइक्रो फाइनान्स ...

साहस उर्जाको आईपीओ बाँडफाँड, १७ लाखको हात खाली

काठमाडौं – साहस उर्जाको साधारण सेयर (आईपीओ) ६ लाख ४४ हजार जनाले पाएका छन् । असोज ६ देखि १० गतेसम्म बिक्री खुला भएको आईपीओ उक्त आवेदकले १० कित्ताका दरले पाएका हुन् । कम्पनीको सेयर बिक्री ...

सनराइज बैंकको नयाँ योजना ’सनराइज पेरोल लोन’ : १५ लाखसम्म बिनाधितो कर्जा पाइने

काठमाडौं – सनराइज बैंकले विभिन्न सङ्घसंस्था तथा कार्यालयमा कार्यरत कर्मचारीलाई हित हुने नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले विभिन्न सङ्घसंस्था तथा कार्यालयमा कार्यरत कर्मचारीले बिनाधितो १५ लाख रुपैयाँसम्म कर्जा पाउन सक्ने ’सनराइज पेरोल लोन’ ...

बुद्धभुमि नेपाल हाइड्रोको आइपिओ भर्ने आज अन्तिम दिन

काठमाडौं – बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आइपिओ आवेदन दिने आज अन्तिम दिन हो । कम्पनिले असोज ८ गतेबाट सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनिले १ सय ...

मध्य भोटेकोशीको आईपीओ २० गतेबाट खुला गरिने, ९० लाख कित्ता आवेदन माग

काठमाडौं – मध्य भोटेकोशी जलविद्युत कम्पनी २० असोजबाट सर्वसाधारणका लागि प्राथमिक शेयर अर्थात आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ९० लाख कित्ता आईपीओ जारी गर्ने भएको हो । १०० रुपैयाँ अङ्कित दरका ९० लाख ...