१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   लागुऔषधसहित पाँच जना पक्राउ ★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

बैंक वित्तिय

नेपाल धितोपत्र बोर्डद्वारा ब्रोकर कमिसन घटाउने तयारी

काठमाडौं – नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीको शुल्क (ब्रोकर कमिसन) घटाउने तयारी गरेको छ । धितोपत्रको दोस्रो बजारमा अर्बौको कारोबार अनलाइन प्रणाली मार्फत भइरहेको सन्दर्भमा धितोपत्र दलाल व्यवसायीको शुल्क पुनरावलोकन गर्न अध्ययन भइरहेको जनाएको ...

नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट, घट्यो एक सातामा १४५ दशमलव ०८ अङ्क

काठमाडौं – पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट आएको छ । साताको पाँच दिन भएको कारोवारमा नेप्से १४५ दशमलव ०८ अङ्कले गिरावट आएको छ । गत साताको अन्तिम कारोबार दिन ...

अपर हेवाखोला हाइड्रोको आईपीओ आजदेखि खुल्ला

काठमाडौं – अपर हेवाखोला हाइड्रोपावर कम्पनीको आईपीओ खुलेको छ । आयोजना प्रभावित क्षेत्रका लागि कम्पनीले आजबाट आवेदन दिन मिल्ने गरी आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले एक सय अङ्कित मूल्य प्रतिकित्ताका दरले ५ लाख ...

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार दुई सय कायम भएको छ ...

अर्थतन्त्रको ७० प्रतिशत हिस्सा निजी क्षेत्रमा छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रले इमान्दार भएर सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ । अर्थमन्त्री शर्माले भन्नुभयो, ’अर्थतन्त्रको महत्वपूर्ण हिस्सा निजी क्षेत्रले ओगटेको छ । सरकारले त उपयुक्त ...

नेप्से परिसूचक लगातार ओरालोतर्फ, आज पनि २० अङ्कले गिरावट

काठमाडौं – आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक भने लगातार ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार उच्च अङ्कले वृद्धि भएको नेप्से परिसूचक ...

नेप्से परिसूचक उच्च अङ्कले ओरालोतर्फ

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ । आइतबार उकालो लागेको नेप्से परिसूचक आज सोही रुपमा ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका ...

बिन्ध्यवासिनी हाइड्रोपावरको आइपिओमा आजदेखि आवेदन खुला

काठमाडौं – बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने आसपासका बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १०० अङ्कित १० करोड मूल्य बराबरको १० लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन(आइपीओ)को ...

अर्थ मन्त्रालय र राष्ट्र बैंकको समन्वयन नहुदाँ अर्थतन्त्रमा चुनौती थपियो : अर्थविद्

काठमाडौं – अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीचको समन्वयन गरेर काम गर्न नसकेको कारण अर्थमन्त्रालयमा चुनौतीहरू आएको अर्थविद्ले बताएका छन् । एमाले निकट बुद्धिजिवी परिषद्ले आयोजना गरेको अर्थतन्त्रका चुनौती र समाधानको उपाय खोजीका अन्तरक्रिया कार्यक्रममा बोल्दै ...

सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार, कारोबार रकम डेढ अर्ब माथि

काठमाडौं – साताको अन्तिम कारोबार दिन आज बिहीबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ । हिजो बुधबार उच्च अङ्कले घटेको सेयर बजार आज भने ४ दशमलव ९४ अङ्कले बढेर २३२५ दशमलव ४५ विन्दुमा ...