२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

बैंक वित्तिय

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार दुई सय कायम भएको छ ...

अर्थतन्त्रको ७० प्रतिशत हिस्सा निजी क्षेत्रमा छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रले इमान्दार भएर सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ । अर्थमन्त्री शर्माले भन्नुभयो, ’अर्थतन्त्रको महत्वपूर्ण हिस्सा निजी क्षेत्रले ओगटेको छ । सरकारले त उपयुक्त ...

नेप्से परिसूचक लगातार ओरालोतर्फ, आज पनि २० अङ्कले गिरावट

काठमाडौं – आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक भने लगातार ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार उच्च अङ्कले वृद्धि भएको नेप्से परिसूचक ...

नेप्से परिसूचक उच्च अङ्कले ओरालोतर्फ

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ । आइतबार उकालो लागेको नेप्से परिसूचक आज सोही रुपमा ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका ...

बिन्ध्यवासिनी हाइड्रोपावरको आइपिओमा आजदेखि आवेदन खुला

काठमाडौं – बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने आसपासका बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १०० अङ्कित १० करोड मूल्य बराबरको १० लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन(आइपीओ)को ...

अर्थ मन्त्रालय र राष्ट्र बैंकको समन्वयन नहुदाँ अर्थतन्त्रमा चुनौती थपियो : अर्थविद्

काठमाडौं – अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीचको समन्वयन गरेर काम गर्न नसकेको कारण अर्थमन्त्रालयमा चुनौतीहरू आएको अर्थविद्ले बताएका छन् । एमाले निकट बुद्धिजिवी परिषद्ले आयोजना गरेको अर्थतन्त्रका चुनौती र समाधानको उपाय खोजीका अन्तरक्रिया कार्यक्रममा बोल्दै ...

सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार, कारोबार रकम डेढ अर्ब माथि

काठमाडौं – साताको अन्तिम कारोबार दिन आज बिहीबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ । हिजो बुधबार उच्च अङ्कले घटेको सेयर बजार आज भने ४ दशमलव ९४ अङ्कले बढेर २३२५ दशमलव ४५ विन्दुमा ...

नेप्से परिसूचकमा दोहोरो अङ्कले गिरावट

काठमाडौं – साताको चौथो दिन आज बुधबार सेयर बजारमा नेप्से परिसूचक दोहोरो अङ्कले गिरावट आएको छ । हिजो मङ्गलबार केही सुधार आएको सेयर बजारमा आज बुधबार भने ३६ दशमलव ७३ अङ्कको गिरावट आएको हो । ...

सानिमा बैंकले ल्यायो साढे ६ वर्षमा रकम दोब्बर हुने मुद्दती खाता योजना

काठमाडौं – सनिमा बैंकले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई ‘सानिमा डबल धमाका मुद्दती खाता’ सार्वजनिक गरेको छ । व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दतीमा ग्राहकहरुले न्यूनतम रु। ५००,००० को मुद्दती खोल्न सक्नेछन् ...

आजदेखि नियमित काममा फर्किँदै गभर्नर अधिकारी

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि नियमित काममा फर्किने हुनुभएको छ । चैत २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयपछि चैत २५ गतेबाट निलम्बनमा पर्नुभएका अधिकारीलाई सर्वोच्च अदातलले हिजो मङ्गलबारको सुनुवाइ पछि राष्ट्र बैंक ...