१७ मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘क्रेडिट रेटिङ’ले लगानीका लागि नेपाल अनुकूल छ भन्ने देखायोः अर्थमन्त्री पौडेल ★   उपराष्ट्रपति यादवद्वारा गढीमाई मेला शुभाराम्भ ★   ‘बजेट अभावमा कर्णाली प्रदेशका कुनै पनि खानेपानी योजना रोकिँदैनन्’ ★   उपनिर्वाचनः त्रिपुरासुन्दरी–५ मा माओवादी केन्द्रका झाँक्री विजयी ★   प्रधानमन्त्री ओली बेइजिङमा ★   सुदूरपश्चिमको समृद्धिसँग जोडिएको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाको निर्माण सुस्त ★   लैङ्गिक हिंसाविरुद्ध सामाजिक न्यायमा शिक्षाको भूमिका ★   एनपिएलको दोस्रो खेलमा काठमाडौँद्वारा चितवनसामु ११२ रनको लक्ष्य ★   प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान ★   नेपाली बजारमा सुन, चाँदी दुबैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ? ★   कीर्तिपुर–४ मा काङ्ग्रेसका बानियाँ विजयी ★   स्थानीय तह उपनिर्वाचनः ३५ स्थानको नतिजा सार्वजनिक, ६ स्थानमा मत गणना जारी ★   ‘द्विपक्षीय हित र पारस्परिक लाभमा आधारित नेपाल–चीन सम्बन्ध’ ★   भगवतीमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित ★   एनपिएलः चितवनले टस जित्यो ★   हेटौंडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि उत्पादन सुरु गर्ने तयारी ★   सशस्त्र प्रहरीद्वारा १५ करोड १८ लाख बराबारको सामान बरामद ★   स्थानीय तहको उपनिर्वाचनः नलगाडा नगरपालिकाको उपप्रमुख र ग्रामनाथ गाउँपालिकामा माओवादी विजयी ★   उपनिर्वाचन: कीर्तिपुर–१ मा काङग्रेस र रामगोपालपुर–२ मा एमालेका उम्मेदवार निर्वाचित ★   काठमाडौँ १६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

बैंक वित्तिय

चालू आवको पाँच महिना ३० अर्ब वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं – चालू आर्थिक वर्षको पाँच महिना गत साउनदेखि मङ्सिर २१ गतेसम्म तीस अर्ब विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्याङ्क अनुसार रु ३० अर्ब बराबरको लगानीमा १२२ वटा ...

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पाण्डे नियुक्त

काठमाडौं – सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त हुनुभएको छ । बैंकको सञ्चालक समितिले पाण्डेलाई २०७८ माघ १२ देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । २०७० सालदेखि कार्यरत पाण्डेले ...

नेशनल लाइफ इन्स्योरेन्सले ल्यायो जीवनश्री सावधिक योजना

काठमाडौं – नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ सावधिक बिमा योजना ल्याएको छ । बीमित वर्गको आयश्रोत, वचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै यो बिमा योजना ल्याएको कम्पनीले जनाएको छ । बिमाको अवधि समाप्ति पछि ८० ...

वित्तीय सूचकहरु सकारात्मक नहुँदा अर्थतन्त्र सङ्कटोन्मुख, शोधनान्तर घाटा मात्रै १ खर्ब ५० अर्ब

काठमाडौं – चालू आर्थिक वर्षको सुरुवातसँगै मुलुकको समग्र वित्तीय सूचकहरु सकारात्मक नहुँदा अर्थतन्त्र सङ्कटोन्मुख देखिएको छ । पछिल्लो समय नेपालको अर्थतन्त्रमा गिर्दो अवस्थामा देखिएको हो । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको कात्तिक महिनाको मुलुकको ...

राष्ट्र बैंकको प्रवक्तामा पुनः भट्ट नियुक्त

काठमाडौं – नेपाल राष्ट्र बैंकको प्रवक्तामा पुनः डा.गुणाकर भट्ट नियुक्त हुनुभएको छ । यसअघि नै प्रवक्ताको जिम्मेवारी लिइसक्नुभएका डा.भट्टलाई गभर्नर कार्यालयले फेरि पनि प्रवक्ताको जिम्मेवारी दिएको हो । प्रवक्ता भट्टले आजदेखि प्रवक्ताको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ ...

आर्थिक वर्षको पहिलो चार महिनामा नै ५ दशमलव ३२ प्रतिशतले बढ्यो मुद्रास्फीति दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले मुद्रास्फीति दर ५ दशमलव ३२ प्रतिशत रहेको जनाएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷०७९ को चार महिनाको तथ्याङ्कमा आधारित मुलुकको वर्तमान आर्थिक तथा वित्तीय प्रस्तुत गर्दै वार्षिक विन्दुगत आधारमा ...

लक्ष्मी बैंकले गर्यो दुई नयाँ शाखा विस्तार

काठमाडौं – लक्ष्मी बैंकले आफ्ना दुई नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । उक्त शाखा सुनसरी जिल्लाको इनरुवा नगरपालिका–१ को शान्ति चोक र मोरङ जिल्लाको उर्लाबारी नगरपालिका–५ को उर्लाबारी चोकमा छन् ।साथै, लक्ष्मी बैंकले आफ्नो ९ ...

मुद्दती निक्षेपमा पुनःलगानी गर्दै राष्ट्र बैङ्क

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले फेरि बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा एक अर्ब २५ करोड रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कको कर्मचारी सुरक्षण कोषमा रहेको सो रकम वाणिज्य बैङ्क, विकास बैङ्क र ...

ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले रु २५ अर्बकोे ट्रेजरी बिल ‘सोझै खरिद’ गर्नेभएको छ । बैंकले बुधबार सूचना जारी गर्दै आज ‘सोझै खरिद’ उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान गरेको हो । फागुन मसान्तसम्म भुक्तानीको ...

राष्ट्र बैंकद्वारा महामारीबाट प्रभावित व्यवसायीलाई ५ करोडसम्म पुनरकर्जा उपलब्ध गराइने

काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबाट प्रभावित उद्योगी/व्यवसायीले पुनरकर्जा पाउने भएका छन् । राष्ट्र बैंकले महामारीबाट प्रभावित उद्योग/व्यवसायलाई ५ करोड रुपैयाँसम्म पुनरकर्जा उपलब्ध गराउने भएको हो । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै ...