२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

बैंक वित्तिय

कृषि विकास बैंकमा कर्मचारीको स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान

फाइल तस्वीर काठमाडौं – कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा एक सय ५२ जना कर्मचारीका लागि आज दरखास्त आह्वान गरेको हो । प्रकाशित सूचना अनुसार ...

सिभिल बैंकले ल्यायो पोखराको लेकसाइडमा नयाँ एटीएम सञ्चालनमा

कास्की – सिभिल बैंकले पोखराको लेकसाइडमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ । उक्त एटीएमको उद्घाटन बैंकका अध्यक्ष प्रतापजङ्ग पाण्डेले गर्नुभयो । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरु अम्वीर बोगटी, भीमानन्द ढुङ्गाना, प्रमुख ...

राष्ट्र बैंकद्वारा एनबी बैंकलाई गाभ्न नबिललाई अन्तिम स्वीकृति प्रदान

काठमाडौं – राष्ट्र बैंकले नेपाल बङ्गलादेश बैंकलाई नबिल बैंकमा गाभ्न अन्तिम स्वीकृति प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकको आज बसेको सञ्चालक समितिको बैठकले एनबी बैंकलाई गाभ्नको लागि नबिल बैंकलाई अन्तिम स्वीकृति दिने निर्णय गरेको ...

सेयर बजार नेप्से २ प्रतिशतभन्दा माथिले वृद्धि, कारोबार रकम मात्रै १ अर्ब ४३ करोड

काठमाडौं – साताको चौथो कारोबार दिन आज बुधबार सेयर बजार नेप्सेमा २ प्रतिशतभन्दा माथिले वृद्धि भएको छ । सेयर बजार परिसूचक नेप्से ४१ दशमलव ९३ अङ्क (२ दशमलव १५ प्रतिशत) ले वृद्धि भएर १९६२ दशमलव ...

हिमालयन हाइड्रोपावरको आईपीओ आजदेखि निष्काशन

काठमाडौं – हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्काशनको बिक्री खुला गरेको हो । कम्पनीले प्रतिशेयर १०० मूल्यका दरले नौ लाख कित्ता आयोजना ...

प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं – प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत जेठ ३१ गतेबाट १ हजार रुपैयाँ अङ्कित दरले रु. ५ अर्बको कुल ५० लाख कित्ता ऋणपत्रमा आवेदन खुला गरेको ...

अपर हेवाखोला हाइड्रोको आईपीओ खुल्दै

काठमाडौं – अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले २४ असारदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिसेयर १०० अङ्कित मूल्यका १५ करोड बराबरको १५ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । ...

पन्ध्र अर्ब बराबरको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले पाँच वर्षका लागि विकास ऋणपत्र २०८४ ‘ज’ जारी गर्ने भएको हो । बैंकले सो ऋणपत्र भोलि मङ्गलबार सार्वजनिक ...

आदर्श लघुवित्तको आईपीओ बाँडफाँड, छ हजार २ सय ६१ आवेदक भाग्यमानी

काठमाडौं – आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । लघुवित्तको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटको कार्यालयमा आज बिहान ९ बजे सो शेयर बाँडफाँड भएको हो । लघुवित्तले असार १ गतेदेखि ५ गतेसम्म ...

धितोपत्र बोर्डद्वारा एसबीआई बैंकलाई ३ अर्बको ऋणपत्र निष्काशनको अनुमति

काठमाडौं – नेपाल धितोपत्र बोर्डले नेपाल एसबीआई बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई प्रतिइकाई १ हजार रुपैयाँका दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति दिएको हो ...