०३ भदौ २०८०, आइतबार
साङ्केतिक तस्वीरतुलसीपुर — लुम्बिनी प्रदेश सरकारले आन्तरिक आम्दानीलाई बढाउने भएको छ । अघिल्ला आर्थिक वर्षहरुमाभन्दा यसवर्ष आन्तरिक आम्दानी बढाउने लक्ष्य राखिएको प्रदेश सरकारका अर्थ विज्ञ सुशान्त वैदिकले बताउनुभयो । “हामीले यसवर्ष आन्तरिक आम्दानीलाई बढाउने गरी ...
०३ भदौ २०८०, आइतबार
साङ्केतिक तस्वीरकाठमाडौँ —साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २१ दशमलव ९९ अङ्कको गिरावट देखिएको छ । आजको कारोबारपछि नेप्से परिसूचक दुई हजार ११ दशमलव १४ बिन्दुमा कायम भएको हो । विभिन्न ...
०३ भदौ २०८०, आइतबार
तस्वीरः जलविरे झरना ।मुङ्गलिन — जलविरे झरना (लामो झरना) चितवनको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्येको एक हो । इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित प्राकृतिक छटाले भरिपूर्ण झरनामा पुग्ने जो–कोहीको मन लोभिने गरेको छ । यहाँ पुग्ने पर्यटकले शीतलताको ...
०२ भदौ २०८०, शनिबार
फाइल तस्वीरकाठमाडौँ — राष्ट्रिय ध्वजाबाहक विमान कम्पनी नेपाल वायुसेवा निगमले साउदी अरेबियाको दमाममा सिधा उडान गर्ने भएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आगामी भदौ २० गतेदेखि काठमाडौँबाट दमाममा नियमित सिधा उडान गर्ने गरी ...
०१ भदौ २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ — चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारले वार्षिक विनियोजनको दुई दशमलव एक प्रतिशत बजेट खर्च गर्दा भण्डै छ प्रतिशत राजस्व सङ्कलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार सरकारले चालु आर्थिक वर्षको पहिलो ...
०१ भदौ २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ — नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा वित्तीय बजारमा ५५ खर्ब रुपैयाँभन्दा बढी तरलता प्रवाह गरेको जनाएको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/०८१ को तथ्याङ्कमा आधारित मुलुकको वर्तमान ...
०१ भदौ २०८०, शुक्रबार
फाइल तस्वीर काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले आज शुक्रबार आफू मातहतका सबै आय सङ्कलन काउन्टरहरू बन्द गरेको छ । प्राधिकरणका अनुसार आज आफ्नो ३८ औँ वार्षिकोत्सवको अवसरमा आय सङ्कलनका सबै काउन्टरहरू बन्द गरेको हो । ...
३२ साउन २०८०, बिहिबार
प्रतिकात्मक तस्वीरकाठमाडौँ — साताको पाँचौं दिन आज बिहिबार नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक आठ दशमलव ०१ अङ्कले बढेर दुई हजार ३३ दशमलव १३ अङ्क कायम ...
३२ साउन २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौँ — नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन)ले छुट्टै वित्तीय सहकारी ऐन ल्याउन माग गरेको छ । नेफ्स्कुन को ३६औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सो संस्थाले सहकारी क्षेत्रलाई ...
३२ साउन २०८०, बिहिबार
फाइल तस्वीर काठमाडौँ– साता पाँचौं दिन आज बिहिबार नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ८ सय रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज छापावाल सुन १ ...