०६ असोज २०८१, आइतबार
भर्खरै
★   सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ ★   रामेछापमा बलेरो दुर्घटना, एक जनाको मृत्यु, छ घाइते ★   इजरायल र लेवनानी हिजबुल्लाह समूहबीचको तनाव बढ्यो, राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त ★   ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार ★   प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता ★   दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो ★   व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ ★   मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित ★   माओवादी केन्द्रको दक्षिण एशिया सङ्गठन समितिको परामर्श बैठक सुरु ★   आज नेप्से परिसूचकमा दोहोरो अङ्कले सुधार ★   बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प ★   राप्रपाद्वारा आन्दोलनको व्यापक तयारी, निरन्तर आन्दोलनका लागि बीस हजार युवा दस्ता तयार गर्ने ! ★   नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छौँः मन्त्री यादव ★   आदिवासी ज्ञानले बाढीसम्बन्धी पूर्वसूचना दिन सकिन्छः पर्यटनमन्त्री पाण्डे ★   प्रधानमन्त्रीको अमेरिका भ्रमणः को–कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता ★   दुई वर्षदेखि खेलमैदान अलपत्र ★   राष्ट्रपतीय निर्वाचनमा माक्र्सवादी नेता दिसानायकाले ५२ प्रतिशत मतसहित अग्रता कायम ★   मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन ★   सेवा विस्तार गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ★   रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ?

अर्थ/वाणिज्य

सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले वृद्धि

काठमाडौं — साताको पाँचौं दिन आज बिहिबार सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक ...

वीरगञ्ज भन्सारमै थन्किए नयाँ सवारी साधन

तस्वीरः वीरगञ्ज भन्सारमा थन्किएका नयाँ सवारी साधनवीरगञ्ज — आयातकर्ताले सवारी साधन जाँचपास गराएर नलगेपछि एक हजारभन्दा बढी सवारी साधन वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकी आईसीपीमा थन्किएका छन् । बजारमा सवारी साधनको माग घटेको र बैंकहरुले ...

नेप्से निरन्तर घट्दो, नौ दशमलव १८ अङ्कको गिरावट

काठमाडौं — साताको तेस्रो दिन आज पनि शेयर बजार निरन्तर घट्दा नेप्से परिसूचक रातो देखिएको देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज नौ दशमलव १८ अङ्कले घटेर एक हजार आठ सय ५७ दशमलव ...

सुनको मूल्य तोलामा एक हजार आठ सयले वृद्धि

काठमाडौं — सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख आठ हजार आठ सयमा कारोबार भएको सुन आज प्रतितोला एक हजार ...

नेप्सेमा सामान्य अङ्कले गिरावट

साङ्केतिक तस्वीरकाठमाडौं— नेप्से पूँजी बजारमा आज मङ्गलबार सामान्य अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चार दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ४० अङ्कमा कायम भएको हो । ...

चालु आ.व.नेपालको आर्थिक वृद्धिदर दुई दशमलव १६ प्रतिशत मात्र हुने

फाइल तस्वीरकाठमाडौं — नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्ष २०७९/०८० जम्मा दुई दशमलव १६ प्रतिशत मात्र हुने प्रक्षेपण गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले आज मङ्गलबार आर्थिक वर्ष २०७९/०८० को वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक ...

दगाममा उत्पादित मह मलेसिया, बेल्जियम र हल्याण्ड निर्यात

फाइल तस्वीरदमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका १ र २ दगाममा उत्पादित मह विदेश निर्यात हुन थालेको छ । यहाँ उत्पादित महको माग विदेशमा हुन थालेपछि कृषक उत्साहित बनेका छन् । प्राकृतिक मौरीपालन समूहमा आबद्ध कृषकले ...

चीनतर्फका बन्द भएका नाका आजदेखि सञ्चालनमा आउने

फाइल तस्वीरकाठमाडौं — लामो समयदेखि बन्द रहेको चीनतर्फका उत्तरी नाका खुला हुने भएका छन् । लामो समयदेखि बन्द रहेका नाका आज सोमबारदेखि खुला गरिन लागेका हुन् । २०७२ वैशाख १२ गते गएको भूकम्पपछि बन्द भएको ...

नेप्सेमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम ९५ करोड ४३ लाख

काठमाडौं — साताको पहिलो कारोबारको दिन आज आईतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ११ अङ्कले घटेर एक हजार आठ सय ७० दशमलव ६५ को ...

बढाइयो अमेरिकी डलर सटहीको सीमा

काठमाडौं — नेपाल राष्ट्र बैंकले अमेरिकी डलर सटहीका लागि तोकिएको सीमा बढाएको छ । बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत परिपत्र, २०७९ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो सीमा बढाएको हो । यसअघि ...