१७ भदौ २०८०, आइतबार
साङ्केतिक तस्वीर काठमाडौँ — साताको पहिलो दिन आज आइतबार नेप्से र सबै उपसमूहका सूचकमा गिरावट आएको छ । नेप्से परिसूचक अघिल्लो कारोवार दिनको तुलनामा २९ दशमलव ८१ अङ्कले घटेर नेप्से १९६० अङ्कमा कायम भएको छ ...
१७ भदौ २०८०, आइतबार
फाइल तस्वीर काठमाडौँ — साताको पहिलो दिन आज आईतबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेर एक लाख १२ ...
१५ भदौ २०८०, शुक्रबार
फाइल तस्वीरः सिन्धुपाल्चोकस्थित चीनसँग जोडीएको तातोपानी नाका । काठमाडौं — सिन्धुपाल्चोकसँग जोडीएको चीनसँगको तातोपानी नाका आजदेखि खुल्ने भएको छ । झण्डै आठ वर्षदेखि बन्दभएको उत्तरी नाका तातोपानी नाका मानिस आउनेजाने गरी खुला गरिएको हो । ...
१३ भदौ २०८०, बुधबार
फाइल तस्वीरकाठमाडौँ — माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ । आज बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट शेयरधनीलाई नगद र बोनस लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सञ्चालक समितिले ...
११ भदौ २०८०, सोमबार
फाइल तस्वीर काठमाडौँ — नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्दै उत्पादनमूलक उद्योगलाई सहुलियत दिएको छ । केन्द्रीय बैंकले आज चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन तथा परिमार्जन गर्दै उत्पादनमूलक उद्योगका लागि सो ...
११ भदौ २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौँ — साताको दोस्रो दिन आज सोमबार नेपाली सुन,चाँदी बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ कायम ...
१० भदौ २०८०, आइतबार
फाइल तस्वीरकाठमाडौँ — नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, नागरिक लगानी कोष शाखामा नयाँ कार्यसमिति चयन भएको छ । राजधानीमा आयोजित तेस्रो केन्द्रीय अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको अध्यक्षमा अच्युतम् पौडेल, उपाध्यक्षमा शान्ता ...
१० भदौ २०८०, आइतबार
गल्याङ — स्याङ्जाको वालिङ नगरपालिका–८ जैसीपँधेरास्थित अकला नमूना साना किसान कृषि सहकारीद्वारा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले सहकारीले कृषकबाट दूध सङ्कलन गरेर विभिन्न प्रकारका परिकार उत्पादन गर्दै आएकोसमेत ...
०९ भदौ २०८०, शनिबार
नेपाल राष्ट्र बैंककाठमाडौँ — नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋृणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले भोलि आइतबार सरकारले उठाउने आन्तरिक ऋृणका रुपमा छ वर्ष अवधिको विकास ऋृणपत्र २०८५ ‘ज’ जारी ...
०८ भदौ २०८०, शुक्रबार
तस्वीरः राससरसुवा — रसुवागढी नाकाबाट नेपाल भित्र्याइएको चिनियाँ विद्युतीय सवारीसाधन टिमुरेमा रोकिएका छन् । टिमुरेबाट रोङ्गा दोभानसम्मका विभिन्न स्थान र भोटेकोसी पुल नजिक याङ्याङ पाखा, सानुभार्खु भिर एवं ठूलोभार्खु डाँडाको सडकखण्डमा अत्यधिक हिलोका कारण विद्युतीय ...