१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैनः मन्त्री सुडी ★   लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन ★   धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ ★   ‘खेल क्षेत्र राष्ट्रको इज्जत’ ★   दूधबाट मात्रै भित्रिन्छ महिनाकै करोड ★   अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितलाई कारबाही ★   सङ्घीय लोकतन्त्र अझ मजबुत बनाउन जरुरी छः सभापति देउवा ★   मुलुकको हित तथा स्वार्थ अनुकूल हुने विषयमा मात्रै सम्झौता गर्न प्रधानमन्त्रीलाई सुझाव ★   सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै ★   सरकार देशलाई सङ्कटमुक्त बनाउने अभियानमा लागेको छ: महासचिव पोखरेल ★   ‘क्रेडिट रेटिङ’ले नेपालमा पुँजी परिचालनका लागि अवसर देखायोः सिबिफिन ★   शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा शिक्षा, स्वास्थ्यमा जोड ★   पुस्तकमा समेटियो १ सय ८ जना निवृत्त प्राध्यापकको जीवनी ★   नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन ★   चिसोबाट बचाउने पूर्वतयारी गर्न एमाले विपद् व्यवस्थापन विभागको प्रधानमन्त्रीलाई आग्रह ★   प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति ★   रोग लाग्नै नदिन सचेत हुनुहोस्ः उपप्रधानमन्त्री सिंह ★   उच्चस्तरीय शासकीय सुधार सुझाव आयोग गठन गर्ने तयारी ★   नेपालमा सुटिङ गर्न उत्साहित हुनेछुः बलिउड निर्देशक कबिर खान ★   दृष्टिविहीन विश्वकप क्रिकेटःनेपालद्वारा अफगानिस्तान पराजित

अर्थ/वाणिज्य

अर्थतन्त्रका चुनौती सामना गरिन्छ : अर्थसचिव पुस्कर

फाइल तस्वीरकाठमाडौँ — नवनियुक्त अर्थसचिव डा कृष्णहरी पुस्करले अहिले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि कर्मचारी संयन्त्रबाट अधिकतम प्रयास आवश्यक रहेको बताउनुभएको छ । आज मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिनुहुँदै अर्थसचिव पुस्करले अर्थतन्त्रमा देखिएका चुनौती समाधान ...

सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले गिरावट, कतिमा हुँदैछ कारोबार ?

फाइल तस्वीरकाठमाडौँ — साताको पहिलो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेकोे छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको हो । आज छापावाल ...

वार्षिक १३ खर्बको विद्युत् निर्यात भए व्यापार घाटा अन्त्य हुन्छ : गभर्नर अधिकारी

तस्वीरः नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ।काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वार्षिक १३ खर्ब बराबरको विद्युत् निर्यात गर्न सके व्यापार घाटाको अवस्था अन्त्य हुने बताउनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, ...

दुई महिनामा एक खर्ब ३१ अर्ब बजेट खर्च, एक खर्ब ५४ अर्ब राजस्व सङ्कलन

फाइल तस्वीर काठमाडौँ — चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती दुई महिनामा सरकारी बजेट खर्च वार्षिक लक्ष्यको सात दशमलव ४९ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार भदौ मसान्तसम्ममा सरकारले एक खर्ब ३१ ...

नेपाली बजारमा सुन,चाँदी दुबैको मूल्य वृद्धि, कति छ प्रतितोला ?

फाइल तस्वीरकाठमाडौँ — साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँचसय रुपैयाँले वृद्धि भएको हो । आज छापावाल सुन तोलाको ...

रूसी आर्थिक वृद्धिदर सुस्त हुने गभर्नरको चेतावनी

फाइल तस्वीरमस्को — रूसको केन्द्रीय बैंकका गभर्नर एल्भिरा नाबिउलिनाले सन् २०२३ को उत्तराद्र्धमा रूसको आर्थिक वृद्धिदर सुस्त हुने चेतावनी दिनुभएको छ । लगातार उच्च मुद्रास्फीति र कमजोर रूबलको बावजुद रूसी अधिकारीहरूले युक्रेनमा मस्कोद्वारा लादिएको युद्धको ...

सुनको मूल्य प्रतितोला एक लाख ११ हजार रुपैयाँ कायम

फाइल तस्वीरकाठमाडौँ — हिन्दु नारीहरुको महान पर्व तीज नजिकिंदै गर्दा नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार २ सय रुपैयाँमा ...

सुविधा खोसिने भएपछि आर्थिक सुधारका नीति कार्यान्वयनमा अवरोध भयो : अर्थमन्त्री महत

तस्वीरः डा प्रकाशशरण महत । काठमाडौँ — अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक सुधारका लागि सरकारद्वारा चालिएका कदममा अवरोध हुन थालेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्न आज ...

साल्ट ट्रेडिङ कर्पोरेसनको ६० औँ वार्षिकोत्सव सम्पन्न, कारोबार र सेवा क्षेत्र विस्तार गर्न प्रयत्नशील

काठमाडौँ — साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले कारोबार र सेवा क्षेत्र विस्तार गर्न प्रयत्नशील रहेको जनाएको छ । स्थापनाको ६१ औं वार्षिकोत्सव दिवसमा आज विशेष समारोह आयोजना गरेको कर्पोरेसनले कारोबार र सेवा क्षेत्र विस्तार गर्ने जनाएको ...

६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन तयार, भोलि सरकारी वकिललाई बुझाइने

फाइल तस्वीर काठमाडौँ – लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङकङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन भोलि बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ । ...