२६ भदौ २०८०, मङ्गलबार
काठमाडौँ — राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले आरवीवीएल इभी लोन फेष्टिभ अफर “RBBL EV Loan Festive Offer” चाड पर्व विशेष योजना ल्याएको छ । बैंकले नेपालीहरुको राष्ट्रिय पर्वहरुको अवसर पारी यहि भाद्र २६ गतेदेखि लागू हुने ...
२६ भदौ २०८०, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दुईवटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भक्तपुरको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र मोरङको तुलसी बहुमुखी ...
२६ भदौ २०८०, मङ्गलबार
काठमाडौँ— सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो प्रतिवेदन बुझाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीका अनुसार कार्यदलले आज प्रधानमन्त्री ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको हो । गत ...
२५ भदौ २०८०, सोमबार
फाइल तस्वीरअर्घाखाँची — अर्घाखाँचीमा सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त भएको पुँजीगत र चालुतर्फको बजेटमध्ये ६५ करोड रुपैयाँभन्दा बढी बजेट फ्रिज भएको छ । आर्थिक वर्ष २०७९/८० मा अर्घाखाँचीमा सङ्घीय तथा प्रदेश सरकारको पुँजीगत र चालु ...
२४ भदौ २०८०, आइतबार
फाइल तस्वीर काठमाडौँ– साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार ...
२३ भदौ २०८०, शनिबार
प्रतिकात्मक तस्वीर कोलम्बो — श्रीलङ्काले यो वर्षको पहिलो छ महिनामा तीन अर्ब ८० करोड विप्रेषण (रेमिट्यान्स) भित्रिएको जनाएको छ । जनवरीदेखि अगष्टसम्मको अवधिमा यहाँका आप्रवासी कामदारले तीन अर्ब ८० करोड अमेरिकी डलर भन्दा बढी रकम ...
२२ भदौ २०८०, शुक्रबार
फाइल तस्वीर काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै ...
२० भदौ २०८०, बुधबार
काठमाडौँ — नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता तथा निष्कासन (सातौँ संशोधन) नियमावली, २०८०’ मार्फत हरित ऋणपत्र (ग्रीन बन्ड) सम्बन्धी कानूनी व्यवस्था ल्याएको छ । बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ को धितोपत्र बजार तथा वस्तु विनिमय ...
२० भदौ २०८०, बुधबार
फाइल तस्वीरहेटौंडा — भारतको सिलाङबाट बुटवल जाँदै गरेको युपी ७५ एटि ८६३२ नम्बरको भारतीय ट्रकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । भारतीय नम्बर प्लेटको उक्त गाडीमा एक करोड तीस लाख बराबरको भन्सार छलीका सामानसहित प्रहरीले ...
१९ भदौ २०८०, मङ्गलबार
प्रतिकात्मक तस्वीरकाठमाडौँ — साताको तेस्रो दिन आज मङ्गलबार पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ४५ अङ्कले ओरालो लागेर एक हजार नौ ...