२९ साउन २०८०, सोमबार
फाइल तस्वीर काठमाडौँ — साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले वृद्धि भएको हो । आज छापावाल ...
२८ साउन २०८०, आइतबार
प्रतिकात्मक तस्वीरकाठमाडौँ — साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले बढेर दुई हजार ८० दशमलव ८६ अङ्कमा कायम भएको हो ...
२८ साउन २०८०, आइतबार
फाइल तस्वीर काठमाडौँ — साताको पहिलो दिन आज आइतबार नेपाली सुनचाँदी बजारमा सुन,चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन शुक्रबार कै मूल्यमा यथावत रहि प्रतितोला १ लाख ११ ...
२७ साउन २०८०, शनिबार
फाइल तस्वीर काठमाडौँ– नेपाल राष्ट्र बैंकले भोलिआइतबार आठ वर्ष अवधिको १० अर्ब बराबरको विकास ऋणपत्र–२०८८ बोलकबोल माध्यमबाट बिक्री गर्नेे भएको छ । सरकारकोतर्फबाट नेपाल राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत ऋण उठाइदिन लागेको हो । बैंकको विकास ...
२६ साउन २०८०, शुक्रबार
तस्वीरः खण्डहर बनेको भृकुटी पल्प एन्ड पेपर नेपाल लिमिटेड । नवलपुर — नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ मा रहेको भृकुटी पल्प एन्ड पेपर नेपाल लिमिटेड बन्द भएपछि खण्डहर बन्दै गइरहेको छ । नेपाललाई कागजमा आत्मनिर्भर बनाउने उद्देश्यले ...
२३ साउन २०८०, मङ्गलबार
फाइल तस्वीररसुवा — दक्षिणी रसुवाको उत्तरगया गाउँपालिकामा निर्माणाधीन माथिल्लो मैलुङ जलविद्युत् आयोजनाले रसुवावासीलाई छुट्याएको सेयर सङ्ख्या (कित्ता) बाँडफाँटमा पुनरावलोकन गर्न माग गरिएको छ । जिल्ला समन्वय समिति रसुवाले जिल्लावासीलाई छुट्याएको सेयर सङ्ख्या नियमसङ्गत नभएको जनाउँदै ...
२२ साउन २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौँ – नेपाल राष्ट्र बैंकले निजी क्षेत्रका वाणिज्य बैंकहरुलाई कारवाही गरेको छ । कर्जा निक्षेप अनुपात अर्थात् सीडीसी रेसियो कायम नगरेकोमा तीन बैंकहरुलाई कारवाही गरेको हो । कारवाही गरिएका बैंकहरुमा हिमालयन बैंक, कुमारी बैंक, ...
२२ साउन २०८०, सोमबार
काठमाडौँ — नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता पाएका वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७९÷८० को आफ्नो वार्षिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । उनीहरुको वार्षिक वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आ.व.मा खुद ...
२१ साउन २०८०, आइतबार
साङ्केतिक तस्वीरकाठमाडौं — साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आजको कारोबारपछि नेप्से परिसूचक ३८ दशमलव ३७ अङ्कले घटेर दुई हजार ५१ दशमलव ४७ बिन्दुमा कायम ...
२१ साउन २०८०, आइतबार
फाइल तस्वीर काठमाडौँ — आर्थिक वर्ष २०७९/८० को आसाढ मसान्तसम्ममा वाणिज्य बैंकहरुको नाफा ७० अर्ब १७ करोड ५८ लाख १२ हजार रुपैयाँ पुगेको छ । वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार वाणिज्य बैंकले ७० ...