१४ साउन २०८०, आइतबार
फाइल तस्वीरकाठमाडौं — नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको समग्र स्थितिको स्पष्ट आत्मसमीक्षासहित चालु आर्थिक वर्षको मौद्रिक नीति आएको बताउनुभएको छ । विश्वका अधिकांश देशका केन्द्रीय बैंकले कडा खालका नीति लिइरहँदा नेपाल राष्ट्र बैंकले ...
१० साउन २०८०, बुधबार
फाइल तस्वीर भरतपुर — चितवन जिल्लास्थित आन्तरिक राजस्व कार्यालय भरतपुरमा राजस्व विभागले दिएको लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन सकेन । लक्ष्यको ७७ दशमलव ९४ प्रतिशतमात्रै राजस्व सङ्कलन भएको हो । कार्यालयले गत आर्थिक वर्ष २०७९÷०८० २६ ...
०९ साउन २०८०, मङ्गलबार
फाइल तस्वीरः भन्सार कार्यालयको प्रमुखमा टोकराज पाण्डे । काठमाडौं — अर्थ मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयको प्रमुखमा टोकराज पाण्डेलाई पठाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सहसचिव पाण्डेलाई त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा नियुक्त गर्नुभएको ...
०७ साउन २०८०, आइतबार
काठमाडौं — नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न प्राकृतिक प्रकोपलगायतका कारणले समस्यामा परेका ऋणिको हकमा विशेष व्यवस्था गर्ने बताउनुभएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक पछि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गभर्नर ...
०७ साउन २०८०, आइतबार
फाइल तस्वीरकाठमाडौं — नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति जारी गरेसँगै त्यसको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको नीतिगत ...
०७ साउन २०८०, आइतबार
साङ्केतिक तस्वीरकाठमाडौं — नेपाल राष्ट्र बैंकले आज देशको मौद्रिक नीति सार्वजनिक गरेसँगै सेयर बजारमा सकारात्मक प्रभाव परेको छ । साताको पहिलो दिन आज आइतबार नेप्से ६३ दशमलव २४ अङ्कले बढेको हो । नेपाल स्टक एक्स्चेञ्जका ...
०७ साउन २०८०, आइतबार
फाइल तस्वीर काठमाडौं — नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंकको आज बस्ने सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेपछि आजै सार्वजनिक गर्ने तयारी ...
०४ साउन २०८०, बिहिबार
फाइल तस्वीर काठमाडौं — चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थमन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ । “वार्षिक स्वीकृत कार्यक्रममा समावेश भएको कार्यक्रम ...
०४ साउन २०८०, बिहिबार
साङ्केतिक तस्वीरकाठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ३१ अङ्कले घटेर दुई हजार एक सय ६३ दशमलव ९२ अङ्कमा सीमित भएको छ । आजको ...
०३ साउन २०८०, बुधबार
काठमाडौं — अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गर्नुभएको छ । भारतको गुजरात चेम्बर अफ कमर्सले मङ्गलबार गुजरातमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले भारतीय उद्योगी ...