०२ साउन २०८०, मङ्गलबार
काठमाडौं — विकास निर्माणका लागि विनियोजन गरिएको बजेट समयमै खर्च नहुने तर आर्थिक वर्षको अन्तिममा धेरै खर्च हुने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिइएको छ । तराई विकास तथा सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ...
०१ साउन २०८०, सोमबार
काठमाडौं — बूढीगण्डकी आयोजना प्रभावितहरूले आयोजना निर्माण हुने सुनिश्चिततासहित अधिकार सम्पन्न प्राधिकरण बनाउन माग गरेका छन् । आयोजना प्रभावितका दुई वटा सरोकारवाला समूहले आज एक प्रेस विज्ञप्तिमार्फत स्थानीयवासीको जायज माग सम्बोधन गर्न, जग्गा प्राप्ति प्रक्रिया ...
०१ साउन २०८०, सोमबार
काठमाडौं — नयाँ आर्थिक वर्ष सुरु भएकै दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४७ दशमलब शून्य सात अङ्कले उकालो लागेर दुई ...
२८ असार २०८०, बिहिबार
फाइल तस्वीर काठमाडौं – साताको पाँचौं दिन आज बिहीबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज छापावाल सुन ...
२७ असार २०८०, बुधबार
काठमाडौं — नेपाल सरकार र जापान सरकारबीच मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) कार्यक्रमको तेस्रो चरण कार्यान्वयनका लागि अनुदानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आज बुधबार अर्थमन्त्रालयमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका ...
२७ असार २०८०, बुधबार
फाइल तस्वीरवीरगञ्ज — चालु आर्थिक वर्ष २०७९÷८० मा पर्साका सरकारी कार्यालयको चालुतर्फ ९५ प्रतिशत र पुँजीगत ६९ प्रतिशत बजेट खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार पर्सास्थित ४२ सरकारी कार्यालय तथा पालिकाले ...
२७ असार २०८०, बुधबार
पर्वत — असार अन्तिम सातासम्म पनि यहाँका दुई नगरपालिका बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्न असफल भएका छन् । बजेट, नीति तथा कार्यक्रम सार्वजनिक नगर्ने नगरपालिकामा यहाँका दुईमात्र बाँकी हुन् । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, ...
२६ असार २०८०, मङ्गलबार
तस्वीर : अर्थमन्त्री डा. प्रकाशशरण महत ।काठमाडौं — अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिस्पर्धा बढेको बताउनुभएको छ । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले काठामाडौँमा आज आयोजना गरेको ‘नेपालको वित्तीय क्षेत्रको चुनौती, ...
२६ असार २०८०, मङ्गलबार
कास्की — पोखरा उद्योग वाणिज्य सङ्घले नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय तथा उसको स्वामित्वमा पोखरा–९ पृथ्वीचोकस्थित व्यावसायिक भवनको सटरमा व्यवसाय गर्दै आएका व्यवसायीबीचको विवाद सहमतिमा टुङ्ग्याइएको छ । बैंकको प्रादेशिक कार्यालय पोखराको त्यहाँका व्यवसायीले सहमतिअनुसारको ...
२६ असार २०८०, मङ्गलबार
प्रतिकात्मक तस्वीरकाभ्रे — काभे्रपलाञ्चोकको पनौती नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि एक अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । नगरले सोमबार तेह्राँै नगरसभाको अधिवेशन सम्पन्न गर्दै उक्त बजेट पारित गरेको हो । ...