२५ असार २०८०, सोमबार
काठमाडौं — नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले भन्दा विदेश घुम्न जाने नेपालीले बढी खर्च गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा चालु आर्थिक वर्षको ...
२५ असार २०८०, सोमबार
गोरखा —गोरखा जिल्लाभित्रका पाँच स्थानीयको आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट स्वीकृत भएको छ । जिल्लाको बारपाक सुलिकोट , अजिरकोट, भीमसेन थापा, सिरानचोक र सहिद लखन गाउँपालिकाको आगामी आवको बजेट पारित भएको हो । बारपाक सुलिकोटले ...
२४ असार २०८०, आइतबार
काठमाडौं — नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय गौरवको एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण अगाडि बढाउन पहल सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा प्राधिकरणको उच्च नेतृत्वले शनिबार आयोजनाको ...
२३ असार २०८०, शनिबार
फाइल तस्वीर काठमाडौं — नेपाल राष्ट्र बैंकले शनिबार पनि राजस्व सङ्कलनको व्यवस्था गर्न निर्देशन दिएको छ । बैंकले आर्थिक वर्ष सकिनै लाग्दा राजस्व सङ्कलनमा सहयोग पुग्ने भएकाले शनिबार पनि बैंक तथा वित्तिय संस्था खाल्न निर्देशन ...
२१ असार २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौं — सरकारले सासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न एसियाली विकास बैंकबाट परियोजना सहायताको रुपमा तीस करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । यही असार १९ गते बसेको मन्त्रिपरिषद् बैठकले ...
२१ असार २०८०, बिहिबार
फाइल तस्वीर काठमाडौं — साताको पाँचौं दिन आज बिहिबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक सय रुपैयाँले बढेर एक लाख १० हजार ७ ...
२१ असार २०८०, बिहिबार
लुम्बिनी — लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो । अर्थमन्त्री धनबहादुर मास्कीले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन ...
२० असार २०८०, बुधबार
फाइल तस्वीरकाठमाडौ—नेपाल राष्ट्र बैंकले यही असार २१ गते रू १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले आन्तरिक ऋण उठाउने उपकरणका रुपमा विकास ऋणपत्र प्रयोग गर्दै आएको छ । सरकारको तर्फबाट राष्ट्र बैंकले ...
१९ असार २०८०, मङ्गलबार
तस्वीर : अर्थ मन्त्रालय ।काठमाडौं — चालु आर्थिक वर्षमा राजस्व सङ्कलनको लक्ष्य १४ खर्ब तीन अर्ब १४ करोड रुपैयाँ राखिएकोमा असार १८ गतेसम्म आठ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ । अर्थ मन्त्रालयका अनुसार यो ...
१७ असार २०८०, आइतबार
फाइल तस्वीरकाठमाडौं — भारतीय आयल निगम(आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्य तोकेर पठाएको छ । आईओसीले पठाएको नयाँ मूल्य अनुसार डिजेलको मूल्य बढेको छ भने घटेर आएको छ । पेट्रोल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको ...