२२ असार २०७८, मङ्गलबार
काठमाडौं – देशभर कोरोना भाइरसको सङ्क्रमणविरुद्ध खोप लगाउन २ करोड ९ लाख ९६ हजार ८ सय ९ जना नागरिक खोपको प्रतीक्षामा छन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणअनुसार अनुमानित २ ...
२२ असार २०७८, मङ्गलबार
गण्डकी– ट्रेड युनियन काङ्ग्रेसका पूर्ववरिष्ठ उपाध्यक्ष एवं सल्लाहकार रामजी कुँवरको आज निधन भएको छ । कोरोना सङ्क्रमणका कारण काठमाडौंमा उपचार गराइरहेका कुँवरको कोभिड निको भए पनि स्वास्थ्यमा सुधार भएको थिएन । कुँवरको ६८ वर्षको उमेरमा ...
२१ असार २०७८, सोमबार
काठमाडौं – नेपालभर पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा २३ को मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा ...
२१ असार २०७८, सोमबार
काठमाडौं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा सार्वजनिक यातायात जोरबिजोर नियम हटाउँदै थप खुकुलो गरिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा असार ३१ गते सम्मको लागि थप गर्दै माइक्रो बस र ...
२० असार २०७८, आइतबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा देशभर ४ हजार ८ सय ७६ जनाको मात्रै आरटीपीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै ३ हजार २ सय ५६ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयले ...
१८ असार २०७८, शुक्रबार
काठमाडौं – विश्व स्वास्थ्य सङ्गठनले कोभिड—१९ को सङ्क्रमणका कारण १ लाख १५ हजार स्वास्थ्यकर्मीको ज्यान गएको बताएको छ । नियमित मिडिया ब्रिफिङमा विश्व स्वास्थ्य सङ्गठन प्रमुख डा.टेड्रोस अधानोमले १८ महिनादेखि कोरोना महामारीमा अग्रपङ्क्तिमा खटिरहेका विश्वभर ...
१८ असार २०७८, शुक्रबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा २ हजार २ सय ९९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार ५ सय ९६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १ हजार ३ सय ९१ जनामा र ...
१७ असार २०७८, बिहिबार
काठमाडौं – देशभर पछिल्लो २४ घन्टामा थप २ हजार ७ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टाको अवधिमा ७ हजार १ सय ३० पीसीआर तथा ३ हजार ८ सय ...
१६ असार २०७८, बुधबार
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा २ हजार ८ सय ९२ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसअघि मङ्गलबार २ हजार ६ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । ...
१५ असार २०७८, मङ्गलबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २० जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ ...