२९ असार २०७८, मङ्गलबार
काठमाडौं– कोरोना भाइरस विरुद्धको खोप आजबाट लगाउन थालिएको छ । चीनबाट खरिद गरिएको भेरोसिल नामक खोप लगाउन सुरु भएता पनि अमेरिकाले उपलब्ध गराएको खोप भने आगामी साउन ४ गतेदेखि लगाउने व्यवस्था मिलाइने भएको छ । ...
२९ असार २०७८, मङ्गलबार
बगदाद– इराकको एक अस्पतालमा आगलागी हुँदा त्यहाँ उपचार गराइ रहेका कोरोना भाइरसबाट सङ्क्रमित ४० जना व्यक्तिको मृत्युभएको छ । आगलागी सङ्क्रमितहरुको उपचार भैरहेको वार्डमा भएको हो । इराकको दक्षिणी शहर नासिरियास्थित अल–हुशैन अस्पतालको कोडिभ वार्डमा ...
२९ असार २०७८, मङ्गलबार
काठमाडौं – विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा. टेड्रोस अधानोम घेब्रेसियसले खोप पाइसकेका नागरिकहरूलाई बुस्टरका नाममा अनावश्यक खोप नलगाउन आग्रह गर्नुभएको छ । कम आय भएका देशका नागरिकले एक डोज पनि खोप नपाइरहेको बेला विकसित राष्ट्रहरूले ...
२९ असार २०७८, मङ्गलबार
काठमाडौं – सरकारले आजदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ । चीनबाट ल्याइएको भेरोसिल र अमेरिकाबाट आएको जोन्सन एण्ड जोन्सन खोप आजबाट लगाउने व्यवस्था गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जोन्सन खोप ...
२८ असार २०७८, सोमबार
काठमाडौं– काठमाडौं उपत्यकामा सोमबार पछिल्लो २४ घण्टामा थप चार सय ३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई सय ८९, भक्तपुरमा ५४ र ललितपुरमा ९० जनामा सङ्क्रमण ...
२८ असार २०७८, सोमबार
काठमाडौं – मुलुकभर आज पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ७० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सात हजार छ सय ८९ पीसीआर परीक्षणमा एक हजार छ सय ९० जना र तीन ...
२८ असार २०७८, सोमबार
काठमाडौं– कोरोना भाइरस सङ्क्रमणको महामारीलाई रोक्न अमेरिकाले नेपाललाई दिने भनिएकोे जोन्सन एण्ड जोन्सन खोप नेपाल आइपुगको छ । कोभ्याक्स कार्यक्रममार्फत् अमेरिकाले १५ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने निर्णय अनुसार खोप आएको हो ।एक मात्रा ...
२७ असार २०७८, आइतबार
काठमाडौं– आज देशभर पछिल्लो चौबीस घण्टामा एक हजार आठ सय ३१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको र सङ्क्रमणकै कारण आज थप २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज ५ ...
२६ असार २०७८, शनिबार
इलाम – कोभिड–१९का कारण मृत्यु भएका परिवारलाई इलामको देउमाई नगरपालिकाले राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष ०७८÷०७९ को नीति तथा कार्यक्रममा नगरवासीको मृत्यु भए सो रकम दिने ...
२५ असार २०७८, शुक्रबार
काठमाडौं – अमेरिकाले कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपाललाई उपलब्ध गराउने १५ लाख डोज खोप यसैसाता काठमाडौं आइपुग्ने भएको छ । आगामी सोमबार खोप आइपुग्ने सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । काठमाडौंस्थित अमेरिकी दूताबासका प्रवक्ता अन्ना रिचेलिनले ...