२५ असार २०७८, शुक्रबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा २ हजार २ सय ३९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ३ सय १३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ४ सय ७९ जना सङ्क्रमित ...
२५ असार २०७८, शुक्रबार
काठमाडौं – कोरोना भाइरसविरुद्ध ‘भेरोसेल’ खोप नेपाल आइपुगेको छ । चीनबाट खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत आज बिहान ६ बजे नेपाल आइपुगेको हो । हिजो बिहीबार साँझ उक्त जहाज खोप ...
२५ असार २०७८, शुक्रबार
सोल — दक्षिण कोरियामा अहिलेसम्मकै आजसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पुष्टि भएको छ । गएको २४ घण्टायता एकै दिनमा यसरी सङ्क्रमित हुने सङ्ख्या अहिलेसम्मकै उच्च रहेको समाचारमा जनाइएको छ । प्राप्त समाचार ...
२४ असार २०७८, बिहिबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा १ हजार ८ सय ७५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा १ हजार २ सय ८६ जना सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् । यस्तै पछिल्लो ...
२४ असार २०७८, बिहिबार
काठमाडौं – विश्वभर कोभिड–१९ को सङ्क्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्याङ्कअनुसार कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको हो । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले ...
२४ असार २०७८, बिहिबार
काठमाडौं – कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ नेपाल ल्याउन आजदेखि तीन उडान हुने भएको छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत आजदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो । स्वास्थ्य तथा ...
२४ असार २०७८, बिहिबार
काठमाडौं – सरकारले चीनबाट असार २४ गतेबाट ल्याइने भोरोसेल खोपको पहिलो मात्रा ५५ वर्षमाथिका नागरिकलाई दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्तकालीन कार्य सञ्चालन प्रमुख डा.समीरकुमार अधिकारीले चीनबाट ल्याउन लागेको भ्याक्सिन अर्को ...
२३ असार २०७८, बुधबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ८ सय ३५ पीसीआर परीक्षणबाट २ हजार ७७ जना र ४ ...
२२ असार २०७८, मङ्गलबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभर १५ जना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ...
२२ असार २०७८, मङ्गलबार
काठमाडौं – आजदेखि दिइने भेरोसेल खोपको दोस्रो डोज लगाउन काठमाडौंका सबै स्थानीय तहमा खोप केन्द्र तोकिएको छ । गत जेठ २५ गतेदेखि पहिलो डोज भेरोसेल खोप लगाएका नागरिकका लागि स्वास्थ्य कार्यालय काठमाडौंले महानगरभित्र १३ वटा ...