१४ असार २०७८, सोमबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ६ सय ४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५ सय ९ र ...
१४ असार २०७८, सोमबार
काठमाडौं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई अझै खुकुलो बनाउने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालयमा हिजो आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच भएको छलफलका क्रममा निषेधाज्ञाको मोडालिटीलाई थप खुकुलो बनाउने गरी परिमार्जन ...
१३ असार २०७८, आइतबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ३ सय ...
१३ असार २०७८, आइतबार
कर्णाली – कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र निको भएर घर फर्कनेको संख्या १२४ पुगेको छ । कर्णालीमा एक लाख २० हजार २७८ को आरटी ...
१३ असार २०७८, आइतबार
बङ्गलादेश– बङ्गलादेशको सरकारले आगामी सोमबारदेखि एक साताका लागि देशव्यापी लकडाउनको घोषणा गरेको छ । कोरोना भाइरस सङ्क्रमणको दर नघटेपछि बङ्गलादेशमा सरकारले भोली सोमबारदेखि कडा खालको ‘लकडाउन’को घोषणा गरेको हो ।बङ्गलादेशमा पछिल्लो केही दिनयता कोरोना भाइरसबाट ...
१२ असार २०७८, शनिबार
काठमाडौं – सरकारले कोरोना नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञाका समयमा सवारी चालक अनुमतिपत्रको म्याद सकिएकाको हकमा पनि जरिमाना लिन थालेको छ । निषेधाज्ञामा सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन प्रतिबन्ध गरेको सरकारले अहिले आएर सो समय ...
१२ असार २०७८, शनिबार
काठमाडौं – गत दुई सातायता कोरोनाबाट सङ्क्रमित हुनेभन्दा निको हुने दर बढी रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९ जेठ २०७८ यता दैनिक सङ्क्रमित संख्याभन्दा सङ्क्रमणमुक्त हुनेको संख्या बढी रहेको पाइएको हो ...
१२ असार २०७८, शनिबार
काठमाडौं – सरकारले ज्येष्ठ नागरिकलाई कोरोना भाइरस सङ्क्रमण विरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा असार २२ गतेदेखि लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘भेरोसेल’ खोप पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाइने जनाएको ...
११ असार २०७८, शुक्रबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ७६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ३ सय ५१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ७ सय २१ र ...
११ असार २०७८, शुक्रबार
नयाँदिल्ली –कोरोना भाइरसको महामारी झेल्दै आएको भारतमा सङ्क्रमणको दर घट्दै जाँदा पछिल्लो २४ घण्टामा ५१ हजार ६ सय ६७ जना नयाँ सङ्क्रमित फेला परेका छन् । कुल १७ लाख ३५ हजार ७ सय ८१ जनाको ...