०५ असोज २०८१, शनिबार
भर्खरै
★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा ★   कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ ★   माओवादी घटकलाई एकताको प्रक्रियामा आउन अध्यक्ष दाहालको आग्रह ★   ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस ★   संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने ★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु ★   जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह ★   लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन ★   देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना ★   मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा ★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति

कोभिड- १९

पहिलो मात्रा ‘कोभिसिल्ड’ लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ लगाउँदा बढी प्रभावकारी हुन्छ भन्ने छैनः डब्लुएचओ

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा ‘कोभिसिल्ड’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढि प्रभावकारी हुन्छ भन्ने आधार पुष्टि नभएको बताएको छ । यस सम्बन्धी चर्चा अफवाह मात्रै ...

सन् २०२१ भित्र सबै नागरिकलाई खोपको पहुँच पुर्याइन्छ : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबै नागरिकलाई खोप लगाइने बताउनुभए्को छ । नेपाल बाल सङ्गठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री आलीले खोपको अभाव क्रमशः सुल्झँदै गएको बताउनुभएको हो । भर्चुअल ...

कुन–कुन हुन् त ५ सयभन्दा बढी सक्रिय कोरोना सङ्क्रमित रहेका जिल्लाहरु ?

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड–१९ को सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी हुने जिल्ला क्रमशः घट्दै गएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित ...

भारतद्वारा खोप निर्यातमा लगाएको प्रतिबन्धलाई खुकुलो पार्ने तयारी

काठमाडौं – छिमेकी राष्ट्र भारतले कोरोना खोप निर्यातमा लगाएको प्रतिबन्धलाई केही खुकुलो पार्ने तयारी गरेको छ । आगामी जुलाईको अन्त्यमा वा अगष्टको पहिलो साताबाट छिमेकी मुलुकहरुमा सीमित मात्रामा खोप निर्यात गर्ने भारतको गृहकार्य रहेको बताइएको ...

थप २ हजार ४ सय २१ जनामा सङ्क्रमण, ५२ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४ सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४ सय ६१ र एन्टिजेन विधिबाट ...

कोभिड–१९ बाट सङ्क्रमितको उपचार अब सरकारी अस्पतालमै

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ बाट सङ्क्रमितको उपचार अब सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजमा मात्र गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना सङक्रमण घट्दै गइरहेको अवस्थामा निजी अस्पतालमा ...

पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय २२ जनामा सङ्क्रमण, ४१ जनाको मृत्यु

काठमाडौं – नेपालभर पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय २२ जनामा कोरोनभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १६ हजार ९ सय १३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ७ सय ३ र ...

उपत्यकामा ५४ दिनको निषेधाज्ञापछि देखियो सडकमा सवारी चाप

काठमाडौं – उपत्यकाका सडकमा आजदेखि सवारी चाप बढेको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको संयुक्त बैठकले उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्ने निर्णय गरेसँगै आजदेखि जोरबिजोर प्रणालीका आधारमा निजी सवारी साधनसञ्चालनमा आएका ...

अमेरिकाले कोभ्याक्समार्फत् कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउँदै

काठमाडौं– नेपालले कोभ्याक्समार्फत् कोरोना भाइरस विरुद्धको खोप पाउने भएको छ । अमेरिकाले नेपालसहित एसियाका विभिन्न १८ वटा मुलुकलाई कोभ्याक्सअन्तगर्त थप १ करोड ६० लाख खोप उपलब्ध गराउन लागेको हो । अमेरिकाले कोभ्याक्स अन्तर्गत निम्न र ...

थप २ हजार २ सय ९७ जनामा कोरोना सङ्क्रमण, ४६ को मृत्यु

काठमाडौं — देशभर पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९७ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार ९ सय ४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५ सय ८४ तथा ...