०५ असोज २०८१, शनिबार
भर्खरै
★   मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु ★   ‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै जानुपर्छ’ ★   काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली ★   सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु ★   जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी ★   मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान ★   चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा ★   देशलाई आर्थिक सङ्कटबाट जोगाउन काङ्ग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ ★   संविधानको गतिशीलता र संशोधनको आवश्यकता ★   बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव ★   परराष्ट्रमन्त्री डा.राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता ★   गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँः मन्त्री यादव ★   सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो : अध्यक्ष दाहाल ★   विश्व अल्जाइमर दिवसः नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया ★   वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ : सभापति देउवा ★   बहुमत नआए लोकप्रीय मत बढी ल्याउने पार्टीले सरकार हाँक्छ : महामन्त्री शर्मा ★   ‘काङ्ग्रेस–एमालेको सरकार बनेपछि देशको अर्थतन्त्र सुधारोन्मुख छ’ ★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा

कोभिड- १९

कोरोना सङ्क्रमणको जालो तोड्न जारी गरिएको निषेधाज्ञा खुकुलिएता पनि सङ्क्रमणदर घटेको छैन

पाँचथर – कोरोना भाइरस सङ्क्रमणको जालो तोड्न भन्दै जारी गरिएको निषेधाज्ञा पाँचथरमा विगत ६८ दिनदेखि निरन्तर छ । हालसम्म नौपटक थप गरी निषेधाज्ञालाई निरन्तरता दिइएता पनि कोरोना सङ्क्रमण भने घट्न सकेको छैन । यति लामो ...

कोरोना भाइसरबाट पछिल्लो २४ घण्टामा २१ को मृत्यु, उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्दै

काठमाडौं– नेपालमा आज पछिल्लो २४ घण्टामा एक हजार आठ सय ७५ जनामा कोरोना भाइसरको सङ्क्रमण पुष्टि भएको छ । यस्तै २४ घण्टामा छ हजार आठ सय ५८ पीसीआर तथा तीन हजार दुई सय आठ जनाको ...

साउन १५ गतेसम्म कोरोना भाइरस विरुद्धको ३२ लाख भेरोसेल खोप आइपुग्ने मन्त्रालयको दावी

काठमाडौं – नेपालमा कोरोना भाइरस विरुद्धको खोप आउनुक्रम बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने योजना बनाएको छ । त्यसका लागि खोप व्यवस्थापन भइरहेको र यही साउन ...

चिनियाँ सरकारले नेपाललाई थप १६ लाख खोप अनुदानमा दिने

काठमाडौं – उत्तरी छिमेकी मित्रराष्ट्र चीनले नेपाललाई थप १६ लाख कोरोना भाइरस विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग आज भएको शिष्टाचार भेटगर्ने क्रममा चिनियाँ राजदूत होउ यान्छीले थप खोप अनुदान ...

पछिल्लो २४ घन्टामा थप २ हजार ९ सय ३६ जनामा सङ्क्रमण, ४३ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ९ सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज देशभर ४३ जना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको ...

कोभिड १९ विरुद्धको भेरोसेल खोपको पहिलो डोजको मौजुदा सकिएपछि खोप कार्यक्रम स्थगित

काठमाडौं – कोरोना भाइरसको सङ्क्रमण विरुद्धको भेरोसेल खोपको पहिलो डोजको मौजुदा सकिएपछि काठमाडौंमा खोप कार्यक्रम स्थगित गरिएको छ । स्वास्थ्य निर्देशनालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले विज्ञप्ति जारी गर्दै मौजुदा खोप सकिएको भन्दै साउन ४ ...

साउन ६ गतेदेखि तीन पटक निगमको जहाजले चिनियाँ खोप ल्याउने

काठमाडौं– कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ लिनका लागि साउन ६ गते बुधबार नेपाल वायुसेवा निगमको जहाज चीन जाने भएको छ । चिनियाँ उत्पादक कम्पनीको खोप नेपाललाई उपलब्ध गराउने तयारी नपुगेकाले साउन ६ गते मात्र नेपाल वायुसेवा ...

आगामी सेप्टेम्बरसम्ममा खोप लगाउन योग्य सबैलाई खोप लगाइसक्ने राष्ट्रपतिको भनाइ

कोलम्बो– सार्क सदस्य राष्ट्र श्रीलङ्कामा ३० वर्षमाथिका ३६ प्रतिशतले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । श्रीलङ्काकोे स्वास्थ्य प्रवद्र्धन विभागले कम्तिमा एउटा खोप लगाएको विवरण सार्वजनिक गरेको हो । विभागले कोरोनाभाइरसको महामारीबाट सबैभन्दा धेरै प्रभावित ...

पर्वत जिल्लास्थित चुवाको एउटै ठाउँमा १२ बालबालिका कोरोना भाइरसबाट सङ्क्रमित, गाउँमा सन्त्रास

कुश्मा पर्वत – पर्वत जिल्लाको कुश्मा नगरपालिका–८ चुवामा १२ जना बालबालिका कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यस जिल्लामा बालबालिकाहरु कम सङ्क्रमित भएकोमा चुवामा एकै पटक १२ जना बालबालिका सङक्रमित हुँदा गाउँमा सन्त्रास छाएको छ ...

निषेधाज्ञा १० दिन लम्ब्याइयो, उपत्यका बाहिरबाट आउने सार्वजनिक सवारीहरु प्रवेशमा खुकुलो

काठमाडौं – उपत्यका बाहिरबाट आउने सार्वजनिक सवारीलाई काठमाडौं उपत्यका प्रवेशमा खुकुलो गरिने निर्णय गरिएको छ । उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुले बिहीबार सो निर्णय गरेका हुन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार, ‘आवश्यक ...