०९ साउन २०७८, शनिबार
काठमाडौं— निषेधाज्ञा खुकुलो भएसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमण बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा थप तीन हजार एक सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणबाट आज १६ जनाको मृत्यु ...
०८ साउन २०७८, शुक्रबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रतिवद्धता पूरा गरेरै छाड्ने बताउनु भएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा आफूलाई बधाई दिने सांसद्हरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता खोप नै भएको ...
०८ साउन २०७८, शुक्रबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलका अनुसार पछिल्लो २४ घण्टामा कोरोना ...
०८ साउन २०७८, शुक्रबार
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप कार्ड प्रमाणीकरणका लागि ठाउँ विस्तार गरेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहित निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्ने व्यवस्था ...
०८ साउन २०७८, शुक्रबार
काठमाडौं– भारतमा पछिल्लो २४ घण्टामा ३५ हजारभन्दा धेरै कोरोना भाइरसका नयाँ सङ्क्रमित फेला परेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५ हजार ३ सय ४२ कोरोना भाइरसको नयाँ ...
०७ साउन २०७८, बिहिबार
काठमाडौं – एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई कोरोना खोप खरीद गर्न १६ करोड ५० लाख डलर (करिब २० अर्ब रुपैयाँ) ऋण दिने भएको छ । यो ऋणले नेपालको कोरोना खोप अभियान सञ्चालन र आपूर्ति ...
०७ साउन २०७८, बिहिबार
काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय २२ पीसीआर परीक्षण गर्दा १ हजार ...
०७ साउन २०७८, बिहिबार
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि एक हप्तायता कोरोना सङ्क्रमण दर फेरि बढेको बताएको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा ...
०७ साउन २०७८, बिहिबार
काठमाडौं – कोरोना भाइरसको उत्पतिबारे भइरहेको अध्ययनको दोस्रो चरणको अनुसन्धानका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बनाएको योजना चीनले अस्वीकार गरेको छ । चिनियाँ प्रयोगशालाबाट कोरोना भाइरस चुहावट भएर मानिसमा फैलिएको हुन सक्ने ‘हाइपोथेसिस’ सहितको ...
०६ साउन २०७८, बुधबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ३८ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय १५ पीसीआर परीक्षणबाट १ हजार ९ सय १८ ...