१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   देशभर २३ वटा विपद्का घटनाः छ जनाको मृत्यु, तीन बेपत्ता, १० घाइते ★   खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम होः मुख्यमन्त्री थापा ★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण ★   सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट ★   सामान्य विवादमा दाजुले गरे आफ्नै भाइमाथि छुरा प्रहार ★   भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मचाडो निर्वासनपछि स्वदेश फिर्ती ★   इरान आक्रमणलाई लिएर नेतान्याहु र सेनाप्रमुखबीच मतभेद

कला/साहित्य

‘कृष्णसेन इच्छुक’ पत्रकारिता पुरस्कार जनक नेपालीलाई प्रदान

दाङ, जेठ १३ गते । नेपाल पत्रकार महासङ्घ दाङले स्थापना गरेको पत्रकार ‘कृष्णसेन इच्छुक’ पत्रकारिता पुरस्कार जनक नेपालीलाई प्रदान गरेको छ । पत्रकार कृष्णसेन इच्छुकको २४औँ स्मृति दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ दाङ र प्रेस ...

अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

काठमाडौँ, जेठ १३ गते । चलचित्र उद्योगमा लामो समयदेखि एउटा भाष्य जवरजस्त स्थापित छ, चलचित्र बिकाउन ‘हिरो’ चाहिन्छ र त्यो हिरो ‘पुरुष’ नै हुनुपर्छ । त्यसैले अधिकांश कथाहरू अभिनेता वरिपरि घुमेको पाइन्छन् । जबकि अभिनेत्रीलाई ...

चलचित्र पत्रकारिता दिवसः राष्ट्रिय चलचित्र पत्रकारिता दिवसका अवसरमा पत्रकारहरू पुरस्कृत

काठमाडौँ, जेठ ८ गते । चलचित्र पत्रकार सङ्घ नेपालले २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसका अवसरमा विभिन्न सम्मान र पुरस्कार वितरण गरेको छ । सङ्घले रु ५५ हजार ५५५ राशिको ‘राष्ट्रिय चलचित्र पत्रकारिता राजत ...

अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन

अमेरिका, जेठ ६ गते । अमेरिकाको कोलोराडोमा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा यही मे २२ देखि २४ तारिखसम्म नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन आयोजना हुने भएको छ । ...

शैक्षिक रूपान्तरणमा केन्द्रित पुस्तक ‘ज्योतिर्गमय’ विमोचित

काठमाडौँ, जेठ ४ गते । प्रधानाध्यापक सङ्घ नेपालका अध्यक्ष सुदामप्रसाद गौतमद्वारा लिखित ‘ज्योतिर्गमय’ पुस्तक विमोचन गरिएको छ । एडु टुडे प्रालिद्वारा प्रकाशित सो पुस्तक शिक्षाविद् प्राडा विद्यानाथ कोइराला, प्राडा बालचन्द्र लुईँटेल, नेपाल सरकारका पूर्वसचिव डा ...

कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा

काठमाडौँ, जेठ ३ गते । कवि सुशान्त विकद्वारा रचित दलित समुदायको भोगाइ समेटिएको अङ्ग्रेजी भाषाको कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा आएको छ । भारतको बुक प्रेसले हालै प्रकाशन गरेको उक्त कविता सङ्ग्रह बजारमा ...

साहित्यकार ताम्राकारको ‘दह’ उपन्यास लोकार्पण

काभ्रेपलाञ्चोक, जेठ २ गते । साहित्यकार ध्रुवकृष्ण ताम्राकारको ‘दह’ नामक उपन्यास लोकार्पण गरिएको छ । आज यहाँ आयोजित एक कार्यक्रमबीच उपन्यास लोकार्पण गरिएको हो । उपन्यासकारद्वय प्राडा विष्णु एस राई र ध्रुव ताम्राकार, साहित्यकार सूर्य ...

प्राध्यापक तुलाधरलाई मातृभाषा राष्ट्रिय सेवा पुरस्कार–२०८२ प्रदान

ललितपुर, वैशाख २९ गते । समालोचक तथा प्राध्यापक प्रेमशान्ति तुलाधरलाई मातृभाषा राष्ट्रिय सेवा पुरस्कार–२०८२ प्रदान गरिएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आज यहाँ आयोजित समारोहमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले प्राध्यापक तुलाधरलाई ...

कवि कोइरालाद्वारा लिखित ‘आधा जिन्दगी’ नामक गीतिसङ्ग्रह लोकार्पण

भोजपुर, वैशाख २६ गते । कवि तथा साहित्यकार शङ्करप्रसाद कोइरालाद्वारा लिखित ‘आधा जिन्दगी’ नामक गीतिसङ्ग्रह भोजपुरमा लोकार्पण गरिएको छ । सयौँ गीत समेटिएको उक्त सङ्ग्रह कोइरालाको गृहजिल्ला भोजपुरमा आज सार्वजनिक गरिएको हो । ...

‘नेपालमा पुस्तकालय’ विमोचित

काठमाडौं, वैशाख २४ गते । भोलाकुमार श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपालमा पुस्तकालय’ आज केशर पुस्तकालयमा आयोजित एक समारोहबीच विमोचन गरिएको छ । ...