१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम होः मुख्यमन्त्री थापा ★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण ★   सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट ★   सामान्य विवादमा दाजुले गरे आफ्नै भाइमाथि छुरा प्रहार ★   भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मचाडो निर्वासनपछि स्वदेश फिर्ती ★   इरान आक्रमणलाई लिएर नेतान्याहु र सेनाप्रमुखबीच मतभेद ★   चीनमा सीको नेतृत्व र पार्टी अनुशासनबारे महत्त्वपूर्ण बैठक

कला/साहित्य

लघुकथाकृति ‘आमाको आँखा’ को लोकार्पण

काठमाडौँ, वैशाख ५ गते । लघुकथाकार शोभा अधिकारीको पहिलो लघुकथाकृति ‘आमाको आँखा’ को आज लोकार्पण भएको छ । लघुकथा समाज, नेपालद्वारा आज आयोजित कार्यक्रममा वरिष्ठ नाट्यकर्मी अशेष मल्ल, साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, वरिष्ठ पत्रकार पुरुषोत्तम ...

वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीलाई ‘गोरखा सर्जक सम्मान’ प्रदान

काठमाडौँ, वैशाख ४ गते । वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीलाई ‘गोरखा सर्जक सम्मान’ प्रदान गरिएको छ । गोरखा सर्जक समाजको आठौँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार विनोदीलाई रु १५ हजार ११५ नगद ...

‘युद्धका जीवित स्मृतिहरू–शृङ्खला २’ पुस्तक सार्वजनिक

काठमाडौँ, वैशाख २ गते । अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालले ‘युद्धका जीवित स्मृतिहरू–शृङ्खला २’ नामक पुस्तक सार्वजनिक गरेको छ । सञ्जालले आज आयोजना गरेको पुस्तक सार्वजनिक कार्यक्रममा पुस्तकको प्रतिनिधिसभा सदस्य प्रेम वयक, राष्ट्रिय मानव अधिकार ...

‘इनरुवाको नालीबेली (इतिहास)’ पुस्तक विमोचित

सुनसरी, चैत २० गते । इनरुवाको इतिहास समेटिएको ‘इनरुवाको नालीबेली’ पुस्तक विमोचन गरिएको छ । ...

संस्कृतिकर्मी श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ प्रदान

म्याग्दी, चैत १२ गते । म्याग्दीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ गरिएको छ । सूर्यनारायण पुरस्कार संस्थाद्वारा आज बिहीकार म्याग्दीको बेनीमा आयोजित कार्यक्रममा अग्रज कलाकार धनकुमारी थापा र संस्थाका अध्यक्ष सुवर्णकुमार श्रेष्ठले संस्कृतिकर्मी श्रेष्ठलाई नगद ...

पुस्तक समीक्षाः ‘पहिलो आमनिर्वाचन २०१५’ पहिलो निर्वाचनको अभिलेखीकरण, वर्तमानका लागि दृष्टिविन्दु

काठमाडौँ, फागुन २८ गते । “इतिहास केवल अतितको कथा होइन, वर्तमानलाई बुझ्ने मार्ग पनि हो ।’’, भारत स्वतन्त्र भएपछिका तत्कालीन प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले भने झैँ इतिहासका घटनाहरुले वर्तमानलाई बुझाउन मद्दत गर्छ । इतिहासबाट पाठ ...

शाक्य र श्रेष्ठको फरकफरक विषयमा एकल चित्रकला प्रदर्शनी

काठमाडौँ, फागुन २० गते। चित्रकार निखिल शाक्य र उदय चरण श्रेष्ठको एकल चित्रकला प्रदर्शनी हुँदैछ । उहाँहरू दुवै जनाको कला फरकफरक विषयमा प्रर्दशनी हुन लागेको हो । सिद्धार्थ आर्ट ग्यालरीमा श्रेष्ठको मार्च १३ गते कला ...

नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सव

काठमाडौँ, फागुन १७ गते । नइ एकेडेमीले शनिबार नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सव मनाएको छ । त्यस अवसरमा विजय मल्लका सिर्जनात्मक कृतिको संवद्र्धनमा उल्लेखनीय योगदानका लागि ४६ प्राज्ञ, साहित्यकार, नाट्य र चलचित्रकर्मीलाई ...

जनकपुरधाम महोत्सवः मैथिली सांस्कृतिक पुनर्जागरणको उत्सव

काठमाडौँ, फागुन १५ गते । “जनकपुरधाम केवल एउटा सहर होइन, यो आफैँमा जीवित सङ्ग्रहालय हो, चिन्तनको पाठशाला हो”, मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णका यी शब्दहरू केवल औपचारिक सम्बोधनका वाक्य होइनन्, जनकपुरको आत्माको अनुवाद हुन् । ...

क्यानभासमा आमाको सम्झना: संगी श्रेष्ठको ‘अन्तरदृष्टि’

काठमाडौँ, फागुन १२ गते। यहाँको ठमेलस्थित छाया सेन्टरमा चित्रकार संगी श्रेष्ठको ‘अन्तरदृष्टि’ शिर्षकमा एकल चित्रकला प्रर्दशनी भइरहेको छ । श्रेष्ठले आमाको निधन पछि एकान्तपनको अनुभुति हुँदा सो चित्रहरु कोर्न थालेको बताउनुभयो । गत आइतबारदेखि सुरु ...